तस्बिरमा हेर्नुहोस् पानी टिलपिल भएपछिको रानीपोखरी

  असोज ०४, २०७७


काठमाडौं, असोज ४ : काठमाडौंमा केन्द्रमा रहेको रानीपोखरीको पुनः निर्माण सम्पन्न भएको छ । लामो समय कुन शैलीमा पुननिर्माण गर्ने भन्ने अन्यौलबीच केही ढिलो भए पनि रानीपोखरी अहिले मौलिक स्वरुपमा आएको छ । रानीपोखरीको पानी भरिए पछि अहिले साँचिकै रानीपोखरी देखिएको छ ।

गोरखापत्र

तपाईको प्रतिक्रिया