देश

बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण…

‘महिला विदेश जाँदा सिफारिसका विषयमा निर्णय भएको छैन’

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : भिजिट भिसामा विदेश जाने महिलाले परिवार र स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भन्ने विषयमा कुनै पनि निर्णय नभएको अध्यागमन विभागले जनाएको छ । पछिल्ला केही दिनयता…

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ । पश्चिमी वायुको…

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन तयारी

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ । राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना,…

अन्तर्राष्ट्रिय जगत्मा प्रवेश गर्दै नेपाल टेलिभिजन

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रूपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तर्राष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट…

माधवनारायणका बर्तालुले गरे पशुपतिनाथमा पूजाआराधना

 माघ २९, २०७७

काठमाडौं, माघ २९ : पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका बर्तालुले आज बिहान पशुपतिस्थित आर्यातीर्थमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजाआराधनासहित दर्शन गरेका छन् । प्रत्येक वर्ष माघ…

नक्कली राहदानी बनाई भारत पु-याएर बिक्री

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : मानव बेचबिखनको एउटा गिरोहले नक्कली राहदानी बनाई वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी एक महिलालाई बिक्री गरेको खुलेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने आश्वासन…

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नु जरुरी : राष्ट्रपति

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव…

माधवनारायणका वर्तालु पशुपति तीर्थ यात्रामा

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरेका वर्तालु तीर्थ यात्राका लागि आज बेलुकी पशुपति क्षेत्र आउँदैछन् । माघकृष्ण चतुर्दशीका दिन दिउँसो शालीनदीबाट वर्तालु पशुपतिवासका लागि…

फेरि पश्चिमी वायुको प्रभाव : वर्षाको सम्भावना कमै

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली…