देश

आज श्रीपञ्चमी (वसन्त पञ्चमी) मनाइँदै

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ४ : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक…

सरकारका तीन वर्ष : भर्नादर ९३ र साक्षरता दर ८५ प्रतिशत

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : कोरोना महामारीको जोखिमबीच वर्तमान सरकारले तीन वर्षका अवधिमा शिक्षा र सञ्चार क्षेत्रको पहुँच विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । सो अवधिमा आधारभूत तह (कक्षा १–८)…

७० महिनापछि बन्यो सिंहदरबार

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख…

अझै केही दिन पश्चिमी वायुको प्रभाव कायम रहने

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा…

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

 फागुन ०२, २०७७

भरतपुर, फागुन २ : पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको…

सरकारको तीन वर्ष : रक्षाको मूलभूत प्रगति

 फागुन ०२, २०७७

काठमाडौँ, २ फागुन : मुलुकको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता दिँदै राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन अघि बढाइरहेको रक्षा मन्त्रालयले परिवर्तित राजनीतिक परिदृश्यसँगै नेतृत्वदायी र समन्वयकारी भूमिकालाई गतिशील र सुदृढ तुल्याउँदै…

प्रविधिको विकाससँगै रेडियोको व्यापकता खुम्ँिचदै

 फागुन ०१, २०७७

वाग्मती, फागुन २ : आज फेब्रुअरी १३ अर्थात दशौँ विश्व रेडियो दिवस । आज देशका हजारौँ सञ्चारकर्मीहरूले यो दिवस मनाइरहेका छन् । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०११…

सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन पूर्वजनमुक्ति सेनाको माग

 फागुन ०१, २०७७

रुपन्देही, फागुन २ : माओवादी जनयुद्धका पूर्वजनमुक्ति सेनाले सम्मानित ढंगले बाँच्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले मुलुकमा गणतन्त्र ल्याउन लडेका पूर्वसेनाको इतिहासलाई जोगाउँदै वर्तमानमा बाँच्ने आधार तयार…

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा…

तीनदिने तीर्थयात्रापछि माधवनारायणका व्रतालु शालीनदीमै

 फागुन ०१, २०७७

काठमाडौं, फागुन २ : पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता दिएका छन् । तीर्थयात्राका…