देश

परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुन्छन् : प्रवक्ता शर्मा

 चैत २१, २०७७

काठमाडौं, चैत २१ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको…

नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क डरलाग्दो, मानसिक रोग मुख्य कारण

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष २०७६-७७ मा मात्रै ६ हजार २४१ जनाले विभिन्न कारणले आत्महत्या गरेको तथ्याङ्क छ…

बजेटविहीन अन्नपूर्ण क्षेत्रको रेस्क्यू सेन्टर

 चैत २१, २०७७

काठमाडौं, चैत २१ : नेपालको सबैभन्दा धेरै पदयात्रा हुने अन्नपूर्ण सर्किटमा पर्यटकको सुरक्षाका लागि स्थापना भएको रेस्क्यू सेन्टर प्रभावहिन बनेको छ । यस क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकहरुलाई विपत र…

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

 चैत २१, २०७७

काठमाडौँ, चैत २१ : देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले…

फुस छाना विस्थापन गर्दै स्थानीय सरकार

 चैत २१, २०७७

तुलसीपुर चैत २१ : स्थानीय र संघीय सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत फुसका छाना विस्थापन कार्य अघि बढाएका छन् । गर्मीयाम बढेसँगै फुसका छाना भएका घरमा आगलागीको बढी जोखिम हुने गरेको…

बागलुङका होमस्टेमा देखिन थाले आन्तरिक पर्यटक

 चैत २१, २०७७

बलेवा, चैत २१ : कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।…

सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै तीन काभ्रेली

 चैत २१, २०७७

बनेपा, चैत २१ : तीन काभ्रेलीले यो सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । काभ्रेको पनौती नगरपालिका–३, कुशादेवीका ५५ वर्षीय उद्धव थापा, पनौती नगरपालिका–८ का लक्ष्मण सापकोटा र…

बिस्का: जात्राका लागि रथ बनाइँदै (फाेटाे फिचर)

 चैत २०, २०७७

काठमाडाैं, चैत २० : भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि रथ बनाउन थाालिएकाे छ ।  यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध पाँचतल्ले मन्दिर प्राङ्गणमा भैलखः बनाउन शुरु गरिएको हो ।…

आरोहण सामाग्रीको गुणस्तर र प्रयोगमा नियमन भएन, दुर्घटनाको त्रास

 चैत २०, २०७७

काठमाडौं, चैत २० : हिमाल आरोहणका क्रममा गरिने अग्रिम व्यवस्थापनमा नियमन नहुँदा दुर्घटना बढ्ने सक्ने भन्दै सुरक्षित आरोहण गराउन पर्यटन विभागले चासो दिनुपर्ने माउन्टेन गाइडहरुले माग गरेका छन् । हिमालमा प्रयोग…

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

 चैत २०, २०७७

पर्वत, चैत २० : पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको…