देश

उपत्यका प्रवेश गर्दा शंका लागेमा एन्टिजेन परीक्षण गर्नुपर्ने

 चैत २३, २०७७

काठमाडौं, चैत २३ : काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले नाकामा एन्टिजेन परीक्षण गरिनुपर्ने भएको छ ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यका प्रवेश गर्ने सम्बन्धित नगरपालिकाले स्वास्थ्य…

पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म

 चैत २३, २०७७

मुग्लिन, चैत २३ : चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने…

देशभर एकै दिन ७२८ स्थानमा डढेलो

 चैत २३, २०७७

काठमाडौँ, चैत २३ : डोटीको तितला सामुदायिक वनमा फागुन दोस्रो साता डढेलो लाग्यो । सामुदायिक वनका संरक्षकहरू हतारमा आगो निभाउन वन नजिक पुगे । अत्याधुनिक मेसिन र उपकरण थिएन । हातले माटो, स्याउला…

बक्यौता महसुल असुल्न गर्न सार्वजनिक लेखा समितिको निर्देशन

 चैत २३, २०७७

काठमाडौँ, चैत २३ : संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।…

कहिल्यै सुल्झिएन डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवाद

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : नेपाल विद्युत् प्राधिकरणका लागि डेडिकेटेड र ट्रङ्क लाइनको महसुलसम्बन्धी विवाद कहिल्यै नसल्टिने विषय बनेको छ । सरकारले सो सम्बन्धमा आवश्यक निर्णय गर्न यसअघि नै प्राधिकरण र…

नरैनापुरका ११२ आगलागी पीडितको टेन्टमा बास, राहत पुग्न थाल्यो

 चैत २२, २०७७

नेपालगञ्ज, चैत २२ : बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ खोदावा गाउँमा आगलागी हुँदा घरबारविहीन भएका ११२ परिवारलाई ४० वटा टेन्टमा राखिएको छ । शनिबार दिउँसो लागेको आगोले खोदावा गाउँका ११२…

कृषिमा विदेशी लगानीप्रति सांसदको असन्तुष्टि

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : नेपाल कृषिप्रधान देश तर कृषि उपजमा विदेशी देशको भर पर्नु परेको भन्दै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय समिति, उद्योग तथा वाणिज्य र श्रम तथा…

सबै निर्वाचन क्षेत्रमा पक्की सडक

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : आगामी तीन वर्षमा १६५ वटा निर्वाचन क्षेत्रमा गरी थप दुई हजार २१० किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी…

वसन्त ऋतुमै अन्नपूर्ण आरोहणको कीर्तिमान राख्छु : सर्मिला लामा

 चैत २२, २०७७

काठमाडौं, चैत २२ : सगरमाथा आरोहणको लक्ष्य लिएर आधार शिविरबाट उक्लिनुभएकी आरोही सर्मिला लामा आठ हजार मिटरसम्म पुगेपछि शरीरले साथ नदिँदा उहाँ चुचुरो नजिकैबाट फर्कनुभयो । करिब २० लाख रुपिया खर्चेको…

आजदेखि पठनपाठन नियमित

 चैत २२, २०७७

काठमाडौँ, चैत २२ : देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा,…