देश
सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवद्र्धनमा नेपालको जोड
काठमाडौँ, चैत १९ : अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका निम्ति सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । बहुक्षेत्रीय…
एक महिनामा भित्रिए १५ हजार पर्यटक
काठमाडौँ, चैत १९ : कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा…
वायु प्रदूषणको प्रमुख कारण डढेलो : अझै केही समय रहन सक्छ
काठमाडौँ, चैत १९ : पछिल्लो समय वायु प्रदूषणको प्रमुख कारण डढेलो भएको पाइएको छ । वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल डढेलोको धुवाँसँगै मौसम बिग्रिएछि वायु प्रदूषण देखा परेको बताउनुभयो…
अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति, नयाँ कीर्तिमान कायम हुने
काठमाडौं, चैत १९ : यस वर्षको वसन्त ऋतुमा अन्नपूर्ण हिमाल (८,०९१ मिटर) आरोहणका लागि सबैभन्दा धेरै ४४ जनाले आरोहण अनुममति लिएका छन् । पर्यटन विभागको बुधबारको तथ्याङक अनुसार चारवटा आरोहण दलबाट…
सरकार समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रकाे स्थायी समितिको बैठक केही दिनपछि बस्ने
काठमाडौं, चैत १९ : सरकारलाई समर्थन दिने वा नदिने भन्ने बारे औपचारिक निर्णय गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक केही दिनमा बस्ने निर्णय भएको छ । बिहीबार पेरिसडाँडामा बसेको स्थायी…
मुस्ताङ अस्पतालले पाएन कार्यालय प्रमुख एमडिजिपि डाक्टर
बेनी, चैत १९ : हिमालपारीको जिल्ला मुस्ताङमाको एक मात्र जिल्ला अस्पताल मुस्ताङले १५ शैयाको अनुमति पाएपछि पाउनु पर्ने एमडिजिपि डाक्टर अहिलेसम्म पाउन सकेको छैन । जिल्ला अस्पतालमा नवौं तहको मेडिकल सुपरीटेण्डेन्ट…
मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने
काठमाडौँ, चैत १९ : काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही…
हानिकारक हुनसक्छ बालबालिकाको मेकअप
काठमाडौंँ, चैत १९ : छोराछोरीहरू शृङ्गार (मेकअप) गरी टिकटक बनाउने बानी त परेको छैन ? त्यसो भए त्यो बानी हटाउनु राम्रो हुनेछ । अभिभावकले बालबालिकालाई शृङ्गार गरी दैनिकजसो टिकटक तयार पार्ने गरेका…
सेना जनताको आस्था र भरोसाको केन्द्र : प्रधानसेनापति
बर्दिवास, चैत १८ : प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतीक रहेको बताउनुभएको छ । मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज…
बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौँ, चैत १८ : वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






