देश

जन्मकैदका दोषीलाई उन्मुक्ति दिने सरकारको तयारी

 चैत १७, २०७७

काठमाडौं, चैत १७ : जन्मकैदको फैसलापछि डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीसहितको ज्यान मुद्दा फिर्तालगायत १९ बुँदे माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय…

प्रदूषण बढ्दा देशभर घट्यो तापमान

 चैत १७, २०७७

काठमाडौँ, चैत १७ : प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन…

खोप हस्तान्तरणले नेपाल र चीनबीच सृदृढ सम्बन्ध बनाउन थप योगदान : प्रधानमन्त्री

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारले नेपाललाई आठ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ प्रदान गरेसँगै नेपाल र चीनबीचको मैत्री सम्बन्ध थप सृदृढ हुने बताउनुभएको छ…

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काटिँदै

 चैत १६, २०७७

नवलपुर, चैत १६ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो…

माउन्टेन गाइड लाइसेन्स रोकियो

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको छ । विभागद्वारा आज जरुरी सूचनामा अदालतको उत्प्रेषणको आदेश जारी भएको…

प्रदूषणले यान्त्रिक पारदर्शिता नपुग्दा ४० प्रतिशत उडान रद्द

 चैत १६, २०७७

काठमाडौं, चैत १६ : पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशतले रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार जहाज सुरक्षित अवतरण हुन…

अब स्वास्थ्य बीमा ७७ जिल्लामा

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा…

फागू पूर्णिमाको रौनक : रुपाली सकिँदै, राना थारू होली शुरु

 चैत १६, २०७७

महेन्द्रनगर, चैत १६ : सुदूरपश्चिमको डडेल्धुरामा परापूर्वकालदेखि मनाइँदै आएको रुपाली होली कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा पनि धुमधामका साथ मनाइँदै छ । डडेल्धुराको रुपालबाट बसाइँ सरी भीमदत्त नगरपालिका र आसपासका…

‘मिनी ग्रेटवाल’ मा आकर्षण, बन्दीपुरमा थप पर्यटक भित्रिँदै

 चैत १६, २०७७

दमौली, चैत १६ : चीनको ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजनाबमोजिम…

कोरोनाभाइरस संक्रमण दोस्रो लहर आउनसक्ने त्रास

 चैत १६, २०७७

काठमाडौँ, चैत १६ : कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने क्रममा…