देश

आज गणतन्त्र दिवस मनाइँदै, ४३० जनाको कैद मिनाहा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक…

निषेधाज्ञामा काम गरेर मात्र खाने वर्ग समस्यामा

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले उपभोक्ताको मागका आधारमा घर र टोलटोलमा खाद्यान्न सेवा दिएको जनाएका छन् । शुक्रबार देखि एक सातासम्म थपिएको निषेधाज्ञाको…

कारोना संक्रमितभन्दा निको हुने बढे, मृतकको संख्या पनि घट्दो

 जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : नेपालमा थप ६ हजार ९५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र ९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । विगत २४ घण्टामा २० हजार ११०…

प्रतिकूलताकाबीच पनि उल्लेख्य आर्थिक प्रगति : प्रधानमन्त्री

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक प्रतिकूलताकाबीच पनि सरकारले आर्थिक रुपले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । राष्ट्रको नाममा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको…

कालोपत्र सडक १५ हजार ९७४ किमी पुग्यो, फागुनसम्म १२९ पुल निर्माण

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : रणनीतिक र स्थानीय गरी गत फागुन मसान्तसम्ममा १५ हजार ९७४ किमी कालोपत्रसहित गरी जम्मा सडकको लम्बाइ ३३ हजार ५२८ किमी पुगेको छ । सरकारले आज सार्वजनिक…

बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आयोगको आग्रह

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । कोभिड–१९…

भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद : स्वास्थ्य मन्त्रालय

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना…

एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटी बारे कार्यदलले बुझायो प्रतिवेदन

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका…

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

 जेठ १३, २०७८

पेरिस, जेठ १३ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि…

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका…