देश
एकैदिन २४ हजार ६४७ जनाले खोपको दोस्रो डोज लिए
काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको…
एसइई आन्तरिक मूल्याङ्कनबाट गर्ने सरकारको निर्णय
काठमाडौँ, जेठ १८ : दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष…
नागरिकको मानव अधिकार आयोगको रक्षा गर्न आग्रह
काठमाडौँ, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य…
कोरोना परीक्षणको दायरा बढाइँदै, प्राविधिक कारणले कुनै दिन थाेरै देखिएकाे हाे : मन्त्रालय
काठमाडौं, जेठ १७ : कोरोना भाईरस संक्रमणकोदर कम गरी महामारिबाट बच्न सरकारले कोभिड परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । प्रयोगशालाको निर्धारित क्षमता भन्दा बढी पीसीआर परीक्षण गरी कोरोना संक्रमणलाई न्यूनीकरण…
नापी सर्भेयर धितालसहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल
काठमाडौं, जेठ १७ : नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको पिक प्रमोसन नेपालका प्रमुख बाबु…
कक्षा १० र १२ को परीक्षा लिन राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन विकल्प सिफारिस
काठमाडौं, जेठ १७ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले…
भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै
काठमाडौँ, जेठ १६ : नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा…
बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा…
सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा ३३ अर्ब ५५ करोड
काठमाडौँ, जेठ १५ : भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी…
भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा बजेटमा पूर्व–पश्चिम राजमार्गको बिस्तार, पुष्पलाल र हुलाकी सडकको बाँँकी खण्डको निर्माणसँगै निर्माण सुरुङ, ‘फ्लाई ओभर’ लगायतका संरचना निर्माणमा प्राथमिकता दिएको छ ।…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






