देश

नापी सर्भेयर धितालसहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज  बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको  पिक प्रमोसन नेपालका प्रमुख बाबु…

कक्षा १० र १२ को परीक्षा लिन राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन विकल्प सिफारिस

 जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले…

भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १६ : नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा…

बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा…

सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा ३३ अर्ब ५५ करोड

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी…

भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा बजेटमा पूर्व–पश्चिम राजमार्गको बिस्तार, पुष्पलाल र हुलाकी सडकको बाँँकी खण्डको निर्माणसँगै निर्माण सुरुङ, ‘फ्लाई ओभर’ लगायतका संरचना निर्माणमा प्राथमिकता दिएको छ ।…

पेट्रोलियम साधन २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । अर्थमन्त्री…

सात प्रदेशमा भूमि बैंक स्थापना : तीन वर्षभित्र सबै जग्गाको नापनक्शा तयार गरिने

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष ०७८-०७९ का लागि कृषि तथा पशुपन्छी क्षेत्रका विकासमा ४५ अर्ब नौ करोडको बजेट सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको…

स्वास्थ्यमा बजेट वृद्धि, कोरोना नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट प्रस्तुत गर्दै गत वर्षभन्दा यसवर्ष…

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा

 जेठ १५, २०७८

धनगढी, जेठ १५ : शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले…