देश
लोक सेवा आयोगका रोकिएका सबै परीक्षा दशैँअघि लिइने
काठमाडौँ, असार १ : लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक…
प्रदेश बजेट : कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास र रोजगारी प्राथमिकतामा
काठमाडौँ, असार १ : सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक…
काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञा थपियो
काठमाडौँ, असार १ : कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा…
कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र आजदेखि सुरु
काठमाडौँ, असार १ : विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको…
जनगणनाकाे काम पर्ख र हेरको अवस्थामा, साउनबाट सुरु गर्ने तयारी
काठमाडौं, जेठ ३१ : कोरोना भाइरस (कोभिड १९) महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा…
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्यांकन पठाउन विद्यालयलाई निर्देशन
भक्तपुर, जेठ ३१ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ…
नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने
वासिङ्टन डिसी, जेठ ३१ : नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । यससम्बन्धी अन्तिम प्रस्ताव संयुक्त राष्ट्रसङ्घको आगामी महासभाबाट पारित…
कोरोना उपचारमा बहुविधि उपयोगी
काठमाडौँ, जेठ ३१ : कोरोना महामारीको उपचार व्यक्तिको अवस्था हेरेर बहुविधि चिकित्सा प्रणालीबाट गर्न सके प्रभावकारी हुने चिकित्सकहरूको सुझाव छ । केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीले एउटै उपचार विधिमा…
कोरोनाले मिल बन्द : ढिकीजाँतो र हाते मुसलको प्रयोग बढ्यो
दुल्लु, जेठ ३० : नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो…
मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास
सर्लाही, जेठ ३० : सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिनवटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ । कूल ४५ फिट गहिराई रहेको सो पोखरी एक…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






