देश
उपल्लो डोल्पाबासीकाे पीडा : यार्सा टिप्न काेराेनाले राेक्याे, छाक टार्ने अन्न छैन
जाजरकोट, असार ४ : चिसो मौसम सकिएपछि अहिले उपल्लो डोल्पाका सबै गाउँका स्थानीयवासीको आफ्नै थातथलोमा जमघट छ । यो याम मूल्यवान् जडीबुटीका रुपमा रहेको यार्सागुम्वा सङ्कलन गरेर वर्षभरि खाने र सबै…
बाढी, पहिरो र हावाहुरीका कारण ११ को मृत्यु, २५ बेपत्ता
काठमाडौँ, असार ३ : मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७…
७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा कायमै
काठमाडौं, असार ३ : कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना…
‘दिगो पूर्वाधारमा समावेशिता र सुशासनका मुद्दा चुनौतीपूर्ण’
काठमाडौँ, असार २ : दिगो पूर्वाधार विकासका लागि समावेशिता र सुशासनका मुद्दा चुनौतीपूर्ण बन्न थाले पनि अझै कम प्राथमिकतामा परेको विज्ञहरुले बताउनुभएको छ । पूर्वाधार विकास गर्दा पूर्वतयारीदेखि निर्माण र…
नारायणी, गण्डकी लगायत ११ स्थानमा बाढीले खतराको तह पार ग-यो
काठमाडौं, असार १ : लगातारको तीन दिनदेखि पारेको पानीका कारण नारायणी र गण्डकी नदीमा बाढीले खतराको तह पार गरेको छ । नारायणी र गण्डकी र अरुणखोलामा गरी ११ स्थानमा बाढीले…
दार्चुलास्थित महाकाली नदी क्षेत्रमा भारतद्वारा बारम्बार बलमिच्याइँ
दार्चुला, काठमाडौं, असार १ : लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको नेपाली भूभाग वर्षौंदेखि अतिक्रमण गरेको भारतले दार्चुलास्थित महाकाली नदी क्षेत्रमा बारम्बार हेपाहा प्रवृत्ति र बलमिच्याइँका घटना दोहोर्याएको दोहोर्यायै छ । खासगरी महाकालीको…
लोक सेवा आयोगका रोकिएका सबै परीक्षा दशैँअघि लिइने
काठमाडौँ, असार १ : लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक…
प्रदेश बजेट : कोरोना महामारी नियन्त्रण, पूर्वाधार विकास र रोजगारी प्राथमिकतामा
काठमाडौँ, असार १ : सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८-८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक…
काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञा थपियो
काठमाडौँ, असार १ : कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लासमेत देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा…
कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र आजदेखि सुरु
काठमाडौँ, असार १ : विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि देशभर प्रारम्भ हुँदै छ । विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






