देश
नागरिकको मानव अधिकार आयोगको रक्षा गर्न आग्रह
काठमाडौँ, जेठ १७ : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।आयोगले नागरिकमाथि दुव्र्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य…
कोरोना परीक्षणको दायरा बढाइँदै, प्राविधिक कारणले कुनै दिन थाेरै देखिएकाे हाे : मन्त्रालय
काठमाडौं, जेठ १७ : कोरोना भाईरस संक्रमणकोदर कम गरी महामारिबाट बच्न सरकारले कोभिड परीक्षणको दायरा बढाउदै लगेको जनाएको छ । प्रयोगशालाको निर्धारित क्षमता भन्दा बढी पीसीआर परीक्षण गरी कोरोना संक्रमणलाई न्यूनीकरण…
नापी सर्भेयर धितालसहितकाे टाेली सगरमाथा शिखरमा पुग्न सफल
काठमाडौं, जेठ १७ : नापी विभागका सर्भेयर युवराज धितालले सगरमाथा आरोहण गर्नुभएको छ । आज बिहानको ८ः३० उहाँ सहितको आरोही टोलीले सगरमाथा आरोहण गर्न सफल हुनुभएको पिक प्रमोसन नेपालका प्रमुख बाबु…
कक्षा १० र १२ को परीक्षा लिन राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन विकल्प सिफारिस
काठमाडौं, जेठ १७ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले…
भारी वर्षा हट्दै, हल्कादेखि मध्यम कायमै
काठमाडौँ, जेठ १६ : नेपालका विभिन्न क्षेत्रमा केही दिन अघि भारी वर्षा हुँदा ठाउँठाउँमा क्षति पु¥याएको भए पनि आजदेखि त्यो क्रम भने घट्दो रहेको छ । यद्यपि हल्कादेखि मध्यम वर्षा…
बजेटका विशेषता : औद्योगिक संरक्षण तथा लगानी प्रवद्र्धनदेखि सामाजिक सुरक्षासम्म
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि आज सार्वजनिक गरेको बजेटले औद्योगिक संरक्षण र लगानीमा जोड दिएको छ । चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा…
सुरक्षित निर्माणको दशवर्षे कार्यक्रम, पुनःनिर्माणमा ३३ अर्ब ५५ करोड
काठमाडौँ, जेठ १५ : भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दशवर्षे कार्यक्रम शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी…
भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा
काठमाडौँ, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षमा बजेटमा पूर्व–पश्चिम राजमार्गको बिस्तार, पुष्पलाल र हुलाकी सडकको बाँँकी खण्डको निर्माणसँगै निर्माण सुरुङ, ‘फ्लाई ओभर’ लगायतका संरचना निर्माणमा प्राथमिकता दिएको छ ।…
पेट्रोलियम साधन २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
काठमाडौँ, जेठ १५ : सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने हलुका सवारी साधनलाई आगामी २०८८ सालसम्ममा विद्युतीय सवारी साधनले विस्थापन गर्ने रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको छ । अर्थमन्त्री…
सात प्रदेशमा भूमि बैंक स्थापना : तीन वर्षभित्र सबै जग्गाको नापनक्शा तयार गरिने
काठमाडौँ, जेठ १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष ०७८-०७९ का लागि कृषि तथा पशुपन्छी क्षेत्रका विकासमा ४५ अर्ब नौ करोडको बजेट सार्वजनिक गर्नुभएको छ । सार्वजनिक गरिएको…
लोकप्रिय
मिथिलामा झिझिया नृत्यको रौनक
असोज ०८, २०८२
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल
असोज ०८, २०८२
सर्पको टोकाइबाट एक जनाको मृत्यु
असोज ०८, २०८२