देश
सहरी विकासमा एकीकृत पूर्वाधार मार्ग लागू गर्नुपर्ने
काठमाडौँ, साउन २५ : पूर्वाधार निर्माणमा देखिएको बेथितिलाई नियन्त्रण गर्दै मुलुकको समृद्धि र विकासका लागि ‘एकीकृत पूर्वाधार मार्ग’ (युटिलिटी करिडोर) निर्माणको आवश्यकतामाथि जोड दिइएको छ । प्रतिनिधि सभा, विकास तथा प्रविधि…
सरकारको साझा न्यूनतम कार्यक्रम : कोरोनाबाट जीवन रक्षा प्रमुख प्राथमिकता
काठमाडौँ, साउन २४ : सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता…
आधुनिक सेना परिकल्पना सार्थक हुने विश्वास : प्रधानसेनापति
काठमाडौँ, साउन २४ : गत आर्थिक वर्षमा रक्षा मन्त्रालयले भौतिकतर्फ ८९.२५ र वित्तीयतर्फ ८६.८ प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयको आर्थिक वर्ष २०७७७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति…
बेराेजगारीकाे पीडा : नैनीतालमा भारी बोकेर पुस्ताैं बित्याे नेपालीकाे जीवन
भारत (नैनीताल), साउन २४ : कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल…
सबैको सहयोगले मात्र कोभिड-१९ रोकथाम हुन्छ : प्रधानमन्त्री
काठमाडौँ, साउन २३ : प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपाल मास्क…
‘भूमिहीनलाई प्रक्रियागतरुपमा जग्गाको स्वामित्व दिन सरकार तयार’
काठमाडौँ, साउन २३ : सरकारले विघटित भूमिसम्बन्धी आयोगमा देखिएको प्रक्रियागत, कानूनी र प्राविधिक कमीकमजोरी हटाई सबैलाई समेट्ने गरी आयोग गठन गरी भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गर्न गम्भीरतापूूर्वक गृहकार्य गरिरहेको जनाएको…
खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र दोब्बर थपियो
काठमाडौँ, साउन २३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र…
एसईई र कक्षा ११ को परीक्षाफल साउनभित्रै सार्वजनिक
काठमाडौँ, साउन २३ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गतेसम्म सार्वजनिक गर्ने भएको छ । विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक…
‘कानुनसम्मत नभएकाले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन’
काठमाडौँ, साउन २३ : भूमिसम्बन्धी समस्या समाधान आयोगको गठन प्रक्रिया भूमिहीनबीच विभेदकारी र कानुनसम्मत नभएको तथ्य फेला परेको छ । सोही तथ्यका आधारमा सरकारले आयोग खारेज गरेको बताइएको छ । तत्कालीन प्रधानमन्त्री केपी…
कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक भोलि बस्ने
काठमाडौं, साउन २२ : कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






