देश
राष्ट्रपतिद्वारा संसदका दुवै सदनको अधिवेशन अन्त्य
काठमाडौं, साउन ३२ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस…
कोरोना संक्रमण बढेसँगै मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै
काठमाडौँ, साउन ३० : काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसअघिको…
काठमाडौँसहित देशका केही स्थानमा झरी पर्ने सम्भावना
काठमाडौं, साउन ३० : आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल…
अशक्त नागरिकलाई घरमै पुगेर खोप दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, साउन २९ : सर्वोच्च अदालतले खाेप केन्द्रमा जान नसक्ने अशक्त र ‘ज्येष्ठ नागरिक’लाई घर–घरमा पुगेर कोभिड–१९ विरुद्धको खोप सेवा दिन अन्तरिम आदेश दिएको छ । प्रवेश केसीले ज्येष्ठ नागरिकलाई खोपमा…
कोरोनाले शैक्षिक जनशक्ति नै कमजोर निस्कने खतरा : शिक्षाविद्
काठमाडौं, साउन २९ : पछिल्लो समय कोरोना कहरका कारण शिक्षाक्षेत्र डामाडोल बनेको छ । कतिपय परीक्षाहरु सञ्चालनको क्रममा स्थगन भएका छन् भने कतिपय परीक्षाहरु सञ्चालन हुनेक्रममा स्थगन हुन पुगेका छन् ।…
२७ सम्पदाको पुनर्निर्माण सकियो, २० को शुरु हुनै बाँकी
काठमाडौँ, साउन २९ : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण…
नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै
काठमाडौँ, साउन २९ : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा…
‘तपाईंको मास्क खै ?’ अभियानमा एकैदिन ६५ हजारले पाए मास्क
काठमाडौँ, साउन २८ : कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खै ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा…
ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक
गण्डकी, साउन २८ : पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोपको दुईवटै मात्रा लगाइसकेका छन् । शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला…
हात्तीलाई आहारा र संरक्षणको आवश्यकता
चितवन, साउन २८ : हात्तीलाई आहारा र संरक्षणको खाँचो रहेको संरक्षणकर्मीहरुले जोड दिएका छन् । १० औं अन्तराष्ट्रिय हात्ती दिवसको अवसर पारेर चितवनको सौराहामा भोज खुवाउँदै संरक्षणकर्मीले हात्ती संरक्षणमा जोड दिएको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






