देश
फेरि मनसुन सक्रिय : आगामी साता देशभर वर्षा हुने
काठमाडौँ, साउन २८ : आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा…
अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प
काठमाडौँ, साउन २८ : असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख…
क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड : १७ हजारको आवेदन, चार हजार जनालाई वितरण
काठमाडौं, साउन २८ : सरकारले साउन २१ गते देखि कोरोना भाइरस कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआ र कोडसहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थाले पनि एकै पटक धेरैले आवेदन गरेका…
भाषिक मृत्युको चिन्तामा कुमाल समुदाय, जाति छ भाषा छैन
तनहुँ, साउन २७ : तनहुँको व्यास नगरपालिका–५ साँगे, कुमाल गाउँका ७० वर्र्षीय वीरबहादुर कुमाललाई कुमाल भाषा बोल्न आउँदैन । सानैदेखि गाउँमा कुमाल भाषा नबोलेको र बोल्ने कोही नहुँदा भाषा नजानेको कुमाल…
सचेतता अपनाउन विज्ञको सुझाव
काठमाडौँ, साउन २७ : नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । तीन हजारदेखि तीन हजार पाँच सयको हाहाहारीमा रहेको कोरोना सङ्क्रमितको सङ्ख्या मङ्गलबार अप्रत्यासित रूपमा बढेर झन्डै…
बिहीबारदेखि मनसुन सक्रिय हुने
काठमाडौं, साउन २६ : आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही…
घुम्न आउने होइन त तालपोखरा ?
रामपुर (पाल्पा), साउन २५ : कुनै पनि कामकाजमा ल्याउन नसकिएको सानो पोखरी वर्षायाममा पानी भरिएर तालजस्तै बन्थ्यो र मोटरसाइकल, साइकल सिक्नेदेखि बालबालिको खेल मैदान बनेको थियो ।चारैतिर फराकिलो तर प्रयोगविहीन यो…
‘कोभिशिल्ड’को दोस्रो मात्रा लगाउन पाउँदा…
काठमाडौँ, साउन २५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो…
तस्बिरमा बेहुली झैँ सिंगारिएकी ‘खप्तड’
खप्तड, साउन २५ : धर्तीको स्वर्ग (भू–स्वर्ग)का रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा अहिले अनेक फूल फुलेका छन् । डोटी, अछाम, बाजुरा र बझाङ्ग जिल्लाको सँगम स्थलको रुपमा रहेको खप्तड…
चुरे उत्खनन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने
काठमाडौँ, साउन २५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ ।…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३






