खेलकुद

नेपाललाई पहिलो सफलता

 असार १७, २०८०

काठमाडौँ, १७ असार : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत युएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ । हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा जारी खेलमा नेपालले टस…

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल

 असार १६, २०८०

कास्की, १६ असार : म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि…

प्रथम महिला हाफ म्याराथनको उपाधि पुलिस क्लबकी राममायालाई

 असार १६, २०८०

काठमाडौँ, १६ असार : सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा भएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पार्नुभएको…

परिचित यूएईसँग प्लेअफ खेल्दै नेपाल

 असार १६, २०८०

काठमाडौं, १६ असार : जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ । ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा दिउँसो १२:४५ बजे…

सुदूरपश्चिम स्पोर्टस् अवार्ड : दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी

 असार १६, २०८०

सुदूरपश्चिम, १६ असार : ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०७९’ को उत्कृष्ट वर्ष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार…

अष्ट्रेलियाको तीन वटा प्रतियोगितामा निर्णायकको भूमिकामा अशोक खड्का

 असार १५, २०८०

काठमाडौं, १५ असार : नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ । वल्र्ड तेक्वान्दोको आयोजना र अष्ट्रेलिया तेक्वान्दोको संयोजनमा वल्र्ड र्याङकिङ जि…

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

 असार १५, २०८०

काठमाडौं, १५ असार : मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल…

प्रिन्स र विजितको जोडी दोस्रो चरणमा

 असार १५, २०८०

काठमाडौं, १४ असार : एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ । बिहीबार भएको खेलमा दाहाल र…

प्रिन्स र बिजितको जोडी दोस्रो चरणमा

 असार १४, २०८०

काठमाडौं, १४ असार : एपिएफका प्रिन्स दाहाल र बिजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ । बिहीबार भएको खेलमा दाहाल र…

नेपालको फिफा वरीयता एक स्थान खस्कियो

 असार १४, २०८०

काठमाडौं, १४ असार : विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । दक्षिण…