खेलकुद

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

 बैशाख २२, २०८०

काठमाडौँ, २२ बैशाख : सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने उक्त प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि…

नेपाल उज्वेकिस्तानसँग पराजित

 बैशाख २२, २०८०

काठमाडौँ, २२ वैशाख : उज्वेकिस्तानको तास्कान सहरमा भएको आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप–२०२३ मा नेपाली मुक्केबाज रवीन थापा आयोजक राष्ट्र उज्वेकिस्तानका मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय…

‘ए’ डिजिभन लिग : मछिन्द्र विजयी

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१…

खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू

 बैशाख २१, २०८०

काठमाडौँ, २१ वैशाख : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरुपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताउनुभएको छ । उहाँले आफ्नो मन्त्रालयमा आज पदभार…

नेपाल प्रहरीद्वारा क्रिकेट खेलाडीलाई सम्मान

 बैशाख २०, २०८०

काठमाडौँ, २० वैशाख : नेपाल प्रहरीले नेपाल प्रहरीबाट राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरेको छ । प्रहरीले एसिसी प्रिमियर कप २०२३…

‘पोखरा स्पोर्टस् अवार्ड’ शनिबार

 बैशाख २०, २०८०

गण्डकी, २० वैशाख : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने…

गण्डकीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला : मुख्यमन्त्री पाण्डे

 बैशाख १९, २०८०

कास्की, १९ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन…

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ । आज एक…

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

 बैशाख १९, २०८०

काठमाडौँ, १९ वैशाख : प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको…

राष्ट्रपति रनिङ शिल्ड : कबड्डीमा सुदूरपश्चिमलाई लगातार सात स्वर्ण

 बैशाख १९, २०८०

महेन्द्रनगर, १९ वैशाख : खेलाडीहरुको लगन र नियमित प्रशिक्षणकै कारण केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा कबड्डीमा सातौँ पटक सुदूरपश्चिमले स्वर्ण जितेको छ । सोमबार राष्ट्रपति रनिङ शिल्डको १३औँ संस्करणमा बागमती…