कला/साहित्य

विकल्प आर्टले एकमहिने बृहत् कला प्रदर्शनी गर्दै

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : ललितपुरको पुल्चोकमा रहेको विकल्प आर्ट सेन्टर’ले एकमहिने बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ । सहकार्यात्मक कला परियोजनाअन्तर्गत सेन्टरले ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’…

भैरव अर्यालको प्रतिमा अनावरण

 बैशाख १०, २०७९

काठमाडौं, वैशाख १० : साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा रहेको अर्याल गाउँमा साहित्यकार÷पत्रकार रोचक घिमिरेले शनिवार उहाँको…

सांसद शाहीको ‘छाउगोठदेखि संसद्सम्म’

 बैशाख १०, २०७९

हुुम्ला, वैशाख १० : हुम्ला जिल्लाको सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो । सांसद…

आकृतिभित्रको ‘बालनयन’

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् । जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका…

सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

 बैशाख ०७, २०७९

काठमाडौं, वैशाख ७ : संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । विगत ६ दिनदेखि ललितपुरको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक…

कृति परिचय : अँजुलीभरी अति सरल कविता र गीत

 बैशाख ०७, २०७९

काठमाडौँ, वैशाख ७ : नेपाली राष्ट्रसेवकहरू नियमित प्रशासनिक काम मात्र गर्दैनन्, सिर्जनात्मक लेखनमा पनि समय दिन्छन् भन्ने पछिल्लो उदाहरण सागर फुयाल हुनुभएको छ । विमल कोइराला, एस्पी कोइराला, लव गाउँले,…

अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल

 बैशाख ०७, २०७९

काठमाडौँ, वैशाख ७ : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन हुनुभएको छ । अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा…

गुरागाईँलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार

 बैशाख ०७, २०७९

काठमाडौँ, वैशाख ७ : वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति…

फुटुङ्ग पुस्तकको लोकार्पण

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ५ : काठमाडौँको फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘फुटुङ्ग’ सार्वजनिक भएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास…

वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ६ : वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले रु १० हजार…