कला/साहित्य
‘नकोरिएका सन्दर्भहरु’ विमोचित
काठमाडौँ, वैशाख ३ : अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा.डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण…
संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा
काठमाडौं, वैशाख ३ : वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे…
लेखक सङ्घका अन्तर्राष्ट्रिय उपाध्यक्षमा कृसु
काठमाडौँ, वैशाख ३ : नेपाली लेखक सङ्घको आज बसेको केन्द्रीय समितिको बैठकले अन्तर्राष्ट्रिय उपाध्यक्षमा चर्चित कवि कृसु क्षेत्रीलाई मनोनयन गरेको छ । विसं २००७ मा बिपी कोइराला, रिद्दिबहादुर मल्ल, गोविन्दबहादुर…
पूर्ण–कृष्ण स्मृति साहित्यिक पुरस्कार श्रेष्ठलाई
काठमाडौं, वैशाख २ : पूर्ण–कृष्ण स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०७७ बाट आख्यानकार भागिरथी श्रेष्ठ पुरस्कृत हुनुभएको छ । वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थरले आफ्नो आमाबाबुको स्मृतिमा सो पुरस्कारको स्थापना गर्नुभएको हो…
शाश्वत आकृति’ सार्वजनिक
काठमाडौँ, वैशाख २ : कवि राधा कार्कीको ‘शाश्वत आकृति’ कविता सङ्ग्र सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायलगायतले बिहीबार…
‘भेनिस विएनाले’ कला महाेत्सवमा नेपालले पहिलोपटक सहभागिता जनाउँदै
काठमाडौँ, चैत २३ : विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ…
वैशाख २ गतेदेखि काठमाडौँमा ‘राष्ट्रिय ललितकला प्रदर्शन २०७९’
काठमाडौँ, चैत २९ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी वैशाख २ गतेदेखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०७९’ हुने भएको छ । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले आज पत्रकारसम्मेलन गरी…
स्रष्टा चैत्र ३०’ सम्मान अधिकारी र पोखरेललाई
काठमाडौँ, चैत २८ : लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरणका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले यस वर्षको सम्मान साहित्यकार वासुदेव अधिकारी र विवश पोखरेललाई दिने भएको भएको छ ।…
साहित्यकार बस्न्यातको निधन
काठमाडौँ, चैत २८ : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि हृदय रोगले पीडित उहाँको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो ।…
लोकप्रिय
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
कार्तिक १६, २०८२
तीन दिनदेखि अवरुद्ध बिपी राजमार्ग सञ्चालन
कार्तिक १७, २०८२
भटमास खेतीमा किसानको आकर्षण बढ्यो, वार्षिक तीन लाखसम्म आम्दानी
कार्तिक १६, २०८२
अझै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद सुरु गरेन
कार्तिक १६, २०८२





