कला/साहित्य
भारतीय साहित्यकारलाई नेपालगञ्जमा सम्मान
नेपालगञ्ज, असार ४ : नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ । भेरी साहित्य समाज केन्द्रीय…
समालोचना विधाको विकास हुन नसकेकोमा चिन्ता
काठमाडौं, असार ४ : नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोख्नुभएको छ । राजोपाध्याय समाजले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिएर आलोचनाको रुपमा लिने प्रवृत्तिका…
धर्महरूको सङ्गम ‘भारतीय शब्दचित्र’ सार्वजनिक
ललितपुर, असार २ : क्याथोलिक प्रिस्ट यान भाग्नद्वारा लिखित ‘इन्डियन पोट्रेट्स’(भारतीय शब्दचित्र) नामक कृति आज यहाँ विमोचन गरिएको छ । धर्मशास्त्रमा विद्यावारिधि भाग्नका सो कृतिमा तीन भारतीय र पाँच फ्रान्सेली…
मधुपर्क सम्मानबाट बस्नेत, रसिक र मोमिला सम्मानित
काठमाडौं, जेठ ३० : गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५६ औं वर्ष प्रवेशका अवसरमा नेपाली साहित्यको श्रीवृद्धिका लागि विशिष्ट योगदान पुर्याउनुभएका तीनजना साहित्यकारलाई नगद पुरस्कारसहित सम्मानित गरिएको छ ।…
मोम्चो कथा सङ्ग्रहमाथि कोहलपुरमा परिचर्चा
कोहलपुर, जेठ २८ : पत्रकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा…
भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ : मन्त्री आले
काठमाडौँ, जेठ २५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ…
कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित
काठमाडौँ, जेठ २४ : मानवअधिकार तथा शान्ति समाजले संस्थापक सभापति एवं मानव अधिकारवादी नेता कृष्ण पहाडीको कविता सङ्ग्रह ‘जलमा हलचल सूक्ष्मको’ प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पनाअनुसार जगत्मुखी,…
एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ विमोचित
काठमाडौँ, जेठ २३ : नेपाली राजनीतिको ऐतिहासिक परिवेशमा आधारित लेखक विश्वराज ढुङ्गानाको एकाङ्की सङ्ग्रह ‘परलोकको विमर्श’ को विमोचन गरिएको छ ।उदयपुरको इमानेका जन्मिएर पञ्चावतीमा माविमा लामो समय शिक्षण गरी अवकाशप्राप्त…
त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक
काठमाडौं, जेठ २१ : प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गर्नुभएको छ। त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम्…
खनालको एकल चित्रकला प्रदर्शनी
काठमाडौँ, जेठ २० : कलाकार रमेश खनालको ३५औँ अरूपण एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग प्रमुख कलाकार खनालको ‘ड्रामा लाइन एन्ड कलर’ शीर्षकको कला प्रदर्शनी…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






