कला/साहित्य
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
ललितपुर, असोज १० : कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ । पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका…
अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु
काठमाडौँ, असोज ९ : काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चर…
कथा कृति ‘जियरा’लाई ५० हजारको कृति पुरस्कार
कर्णाली, असोज ८ : आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’लाई रु ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतले आज वीरेन्द्रनगरमा…
कवि कैलाशकुमार पाण्डेयको ‘आकाश छुने रहर’ बजारमा
काठमाडौं, असोज ८ : कवि कैलाशकुमार पाण्डेयको नवीनतम कविताकृति ‘आकाश छुने रहर’ बजारमा आएको छ । गीत, गजल र कवितामा यसअघि नै चार कृति प्रकाशित गरिसकेका पाण्डेयको आकाश छुने रहर पाँचौँ…
बङ्गलादेशी कलाकारको प्रदर्शनी
काठमाडौँ, असोज ७ : मिथिला यें आर्ट ग्यालरीमा बङ्गलादेशका ५० कलाकारको कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशस्थित आर्टशाला केन्द्रमा आबद्ध कलाकारको समूहले गिरिजाप्रसाद कोइराला फाउन्डेसन र कला तथा संस्कृति…
रङ्गकर्मी पोखरेललाई नाट्य सङ्गीत सम्मान
काठमाडौँ, असोज ५ : हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सङ्गीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।…
फेवाको किनारबाट रङकर्मीले देखे ‘प्योर प्रकृति’
पोखरा, असोज ४ : विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै लयमा रमाइरहेका थिए…
फुर्का नाच संरक्षणमा महिला
हुम्ला, असोज ३ : सर्केगार्ड गाउँपालिका–६ को बराईगाउँमा महिलाले मात्र नाच्ने फुर्का नाचको संरक्षणमा महिलाहरू लागेका छन्। पछिल्लो पुस्ता सबै पढ्न लेख्न थालेपछि लोप हुने चिन्ता देखिएपछि महिला आफैँ यसको…
बादलुको घुम्टोले घप्लक्क छोपिदिँदा …
पोखरा, असोज २ : सुन्दरताको वर्णन गर्न नसकिने पोखरालाई यसपालि बादलुको घुम्टोले घप्लक्क छोपिदियो । यहाँ आएका नेपालसहित चार देशका एक सय १८ कलाकार (चित्रकार)को मनमा केही अमिलो पारिदियो ।…
कलाकारद्वय श्रेष्ठ र आचार्य सम्मानित
काठमाडौँ, असोज १ : वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
कार्तिक १८, २०८३
काठमाडौंमा मंसिर १२ गते AWS Student Community Day आयोजना हुँदै
कार्तिक १८, २०८३
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






