अन्तर्राष्ट्रिय
काबुलसहित १६ प्रान्तमा दुई हप्ताको लागि विद्यालय बन्द
काबुल, जेठ १५ : कोभिड–१९ सङ्क्रमण बढेपछि अफगानिस्तानको राजधानी काबुलसहित अन्य १६ प्रान्तमा दुई हप्ताका लागि विद्यालय बन्द गरिएको छ।कोभिड–१९ लाई रोकथाम गर्ने उद्देश्यले उक्त घोषणा गरिएको टोलो न्यूजले अफगानिस्तानको…
मालीमा सैन्य ‘कु’, सेनाका कोलोनेल अन्तरिम राष्ट्रपति घोषित
काठमाडौं, जेठ १५ : मालीको संवैधानिक अदालतले सेनाका एक जना कोलोनेल अस्सिमी गोइटालाई अन्तरिम राष्ट्रपति घोषित गरेको छ । दुई दिनअघि मात्रै उहाँले आफूलाई राष्ट्रपति घोषित गर्नुभएको थियो । संवैधानिक अदालतले…
मलेसियामा जुन १ देखि दुई साताको देशब्यापी लकडाउन घोषणा
काठमाडौं, जेठ १५ : मलेसिया सरकारले जुन एकदेखि १३ सम्म देशब्यापी लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार अबेर एक निर्देशन जारी गर्दै लकडाउनको घोषणा गरेको हो । मलेसियामा पछिल्लो…
भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा कम सङ्क्रमित थपिए
काठमाडौं, जेठ १५ : भारतमा लगातार दोस्रो दिन दुई लाखभन्दा कम सङ्क्रमितको पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार ९२१ जनामा सङ्क्रमणको…
भारतमा रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने
नयाँ दिल्ली, जेठ १४ : अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २००…
माल्दिभ्समा कोरोनाबाट अहिलेसम्म १५१ को मृत्यु
माले, जेठ १४ : कोरोनाभाइरसका कारण माल्दिभ्समा अहिलेसम्म १५१ जनाको मृत्यु भएको छ । तीमध्ये तीन जनाको निधन पछिल्लो २४ घण्टामा भएको भन्दै सरकारी अधिकारीहरुले बिहीबार विवरण सार्वजनिक गरेका छन्…
प्रभावशाली चारदेशका प्रमुखबीच अनलाइन सम्मेलन हुँदै
मस्को, जेठ १४ : प्रमुख चार प्रभावशाली मुलुकका नेताहरुबीच अनलाइन सम्मेलन हुने भएको छ । सम्मेलनमा जर्मनीकी चान्सलर एंगेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र दक्षिण कोरियाका…
अफगान सेनाको कारबाहीमा २३ तालिबानी लडाकूको मृत्यु
मजार–ए–सरिफ, जेठ १४ : अफगान सेनाको हवाई कारबाहीमा २३ जना तालिबानी लडाकूको मृत्यु भएको सेनाले जनाएको छ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको सोल्गाडा जिल्लामा लुकिछिपी बसेका तालिबानी लडाकूलाई लक्षित गरी बिहीबार…
चार युरोपेली राष्ट्रका विदेशमन्त्रीले चीन भ्रमण गर्ने
बेइजिङ, जेठ १४ : पोल्यान्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरुले चीन भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१…
भारतमा ४४ दिन यताकै सबैभन्दा कम सङ्क्रमित
काठमाडौं, जेठ १४ : भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८६ हजार ३६४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ७५ लाख ५५…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






