अन्तर्राष्ट्रिय

रुसमा करिब ५० लाख संक्रमित पुगे

 जेठ ०७, २०७८

मस्को, जेठ ७ : रुसमा कोरोना भाइरसका करिब ५० लाख जना सङ्क्रमित पुगेका छन् । स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेको बताएका छन् ।…

एसियाली मूलका नागरिकमाथि आक्रमणका बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर

 जेठ ०७, २०७८

वासिङ्टन, जेठ ७ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गर्नु भएको…

भारतमा कोरोनाका दुई लाख ५९ हजार सङ्क्रमित थपिए

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९…

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

 जेठ ०७, २०७८

गाजा सिटी, जेठ ७ : प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको…

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

 जेठ ०७, २०७८

सियोल, जेठ ७ : औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय…

इजरायल र प्यालेस्टाइनबीच संघर्षविराम

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् । बीबीसीका अनुसार ११…

भारतमा कालो ढुसी प्रकोपको रुप लिँदै, बिरामी दत्र्ता गर्न राज्यलाई निर्देशन

 जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कालो ढुसी प्रकोपको रुप लिइरहेकोले ‘सङ्क्रामक रोग ऐन १८९७’ बमोजिम दत्र्ता गरी सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ । भारतीय समाचार संस्था एएनआईका…

बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

 जेठ ०६, २०७८

ओगादुगु, जेठ ६ : बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ । उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा…

भारतमा एकै दिनमा तीन हजार ८७४ संक्रमितको मृत्यु

 जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : भारतमा थप तीन हजार ८७४ जना संक्रमितको मृत्यु भएको छ । बुधबार चौबीस घण्टामा दुई लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । अप्रिल…

सयुक्त राष्ट्रसङ्घद्धारा गाजामा युद्धविराम गर्न आग्रह

 जेठ ०६, २०७८

संयुक्त राष्ट्रसङ्घ, जेठ ६ : सयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ । मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत…