अन्तर्राष्ट्रिय
भारतमा दैनिक थपिने संक्रमित दुई लाखभन्दा कम भयो
काठमाडौं, जेठ ११ : भारतमा दैनिक थपिने संक्रमित दुई लाखभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित पुष्टि भएको भारतको स्वास्थ्य तथा…
एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान
ढाका, जेठ ११ : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो…
जापान र श्रीलङ्का भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई सुझाव
न्युयोर्क, जेठ १२ : अमेरिकाले कोरोना भाइरसको सङ्क्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलङ्का पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण…
नेपालसहित एसियाली पाँच देशबाट बहराइन आउन प्रतिवन्ध
कायरो, जेठ १० : बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो ।…
चीनमा करिब ५० करोड डोज खोप लगाइयो
बेइजिङ, जेठ ९ : कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७०…
भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण
नयाँ दिल्ली, जेठ ९ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार…
बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने
ढाका, जेठ ९ : बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको…
पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो
इस्लामाबाद, जेठ ९ : पाकिस्तानमा कोभिड–१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी)को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो…
अर्को पार्टी खोल्ने निर्णय गर्यौं : माधव नेपाल
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।…
अमेरिकामा ३८ प्रतिशत जनसंख्यालाई दुवै खोप दिइयो
न्यूयोर्क, जेठ ८ : अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना संक्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






