अन्तर्राष्ट्रिय

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला

 जेठ ०६, २०७८

गाजा सिटी, जेठ ६ : इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते…

पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु

 जेठ ०६, २०७८

इस्लामाबाद, जेठ ६ : पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा…

कोभिड बिरामीहरूले निको भएको तीन महिनापछि खोप लिनु उपयुक्त : विशेषज्ञ समिति

 जेठ ०५, २०७८

नयाँ दिल्ली, जेठ ५ : कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड–१९ खोप प्रशासन…

अफगानिस्तानमा दुई सेना र सत्र तालिबानी लडाकू मारिए

 जेठ ०५, २०७८

काबुल, जेठ ५ : अफगानिस्तानका दुई प्रान्तमा गए राति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त…

ब्राजिलमा कोभिड-१९ बाट चार लाख ३९ हजार बढीको मृत्यु

 जेठ ०५, २०७८

रियो डे जेनेरियो, जेठ ५ : ब्राजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस सङ्क्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या…

चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

 जेठ ०५, २०७८

बेइजिङ, जेठ ५ : चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका…

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा हुने मृत्यु अहिलेसम्मकै उच्च

 जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणले हुने मृत्यु अहिलेसम्मकै सबैभन्दा बढी दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको छ ।…

सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

 जेठ ०५, २०७८

नयाँ दिल्ली, जेठ ५ : सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री…

चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

 जेठ ०५, २०७८

बेइजिङ, जेठ ५ : चीनमा मङ्गलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन…

करिम बेञ्जिमाकाे छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन

 जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाउनुभएको छ । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उहाँ फ्रान्सका लागि प्रतिनिधित्व…