अन्तर्राष्ट्रिय
चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिए
इस्लामाबाद, माघ ७ : गत चार वर्षमा पाकिस्तानमा ४२ पत्रकार मारिएका छन् । पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदै सो बारे जानकारी गराएका हुन् ।…
जम्मुमा विस्फोट ६ जना घाइते
जम्मु, माघ ७ : जम्मुको नरवाल क्षेत्रमा भएका छुट्टाछुट्टै दुईवटा विस्फोटमा कम्तीमा छ जना घाइते भएका छन् । स्थानीय अधिकारिहरूले सो घटना बारे सङ्क्षिप्त जानकारी दिएका छन् । एडीजीपी जम्मु…
हिमपहिरोमा तिब्बतमा परी २८ जनाको मृत्यु
ल्हासा, माघ ७ : चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५-३० सम्पन्न भएको थियो…
‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’
न्युयोर्क, माघ ६ : चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता…
वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु
तेहरान, माघ ६ : इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको…
आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन
जेनेभा, माघ ५ : रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी…
एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने
टोकियो, माघ ५ : जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको…
समुन्द्रमा हराएपछि २४ दिन ‘केचप’ को सहारामा बाँचेको फ्राँस्वाको दावी
बोगोटा, कोलम्बिया, माघ ५ : क्यारेबियन टापू राष्ट्र डोमिनिकाका एक व्यक्तिले कोलम्बियाको समुद्र क्षेत्रमा उद्धार गर्नुअघि ‘केचप’ खाएर समुद्रमा हराएको २४ दिन बाँचेको बताएका छन् । कोलम्बियाली नौसेनाले सार्वजनिक गरेको…
गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु, दर्जनौँ घाइते
बग्दाद, माघ ५ : इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको…
फिलिपिन्सले पर्यटन बढाउन विमानस्थलको सुधार गर्ने
मनिला, माघ ५ : गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यस वर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ । फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भन्नुभयो, “सन् २०२३…
लोकप्रिय
किसानले माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले
माघ १३, २०८२
हिमशृङ्खला
१७ घण्टा अगाडि






