अन्तर्राष्ट्रिय

सुडानमा रहेका शरणार्थीका लागि सहयोग माग

 माघ १८, २०७९

खार्तोम,माघ १८ : सुडानमा रहेका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोगले सहयोग माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय उच्च आयोगले विश्वका विभिन्न दाता तथा देशहरुसँग पनि सो सहयोगका लागि आग्रह…

भारतमा आगलागीमा परी चौधको मृत्यु

 माघ १८, २०७९

नयाँ दिल्ली,माघ १८ : भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो…

लडाकु विमान दुर्घटनामा भियतनाममा चालकको मृत्यु

 माघ १७, २०७९

हनोई, माघ १७ : लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको…

‘मूल्यवृद्धि नियन्त्रण नयाँ सरकारको प्राथमिकता’

 माघ १७, २०७९

वेलिङ्टन,माघ १७ : न्युजिल्याण्डको नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । आज नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले जीवन यापनका निम्ति आवश्यक पर्ने आधारभूत…

भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण

 माघ १७, २०७९

नयाँदिल्ली,माघ १७ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो वर्षको एप्रिलदेखि अर्को वर्षको मार्चसम्म कायम…

‘अमेरिकी विदेशमन्त्रीले मानवअधिकारलाई उच्च महत्व दिनुपर्छ’

 माघ १७, २०७९

वासिङ्टन, माघ १७ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आफ्नो आसन्न चीन भ्रमणमा मानवअधिकार र प्रदर्शनकारीको स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा विश्वका अधिकारवादी नेताहरूले जोड दिएका छन् । उनीहरूले विदेशमन्त्रीको चीन भ्रमणको…

पाकिस्तानको मस्जिदमा भएको घातक हमालको चीनद्वारा निन्दा

 माघ १७, २०७९

बेइजिङ, माघ १७ : पाकिस्तानको पेसेबारस्थित मस्जिदमा सोमबार भएको घातक हमालको चीनले निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले विज्ञप्ति जारी गर्दै उक्त हमलाको कडा शब्दमा निन्दा गर्दै…

आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपतिको घोषणा

 माघ १७, २०७९

कोलम्बो, माघ १७ : श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । श्रीलङ्का फ्रिडम पार्टी ९एसएलएफपी० को समर्थनमा चुनाव लड्ने घोषणा गर्नुभएको डेली मिररले जनाएको…

मन्दिर तोडफोड र भारतविरोधी भित्तेचित्र बनाइएकामा आपत्ति

 माघ १७, २०७९

टोरन्टो, माघ १७ : क्यानााडको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएकामा भारतले आपत्ति जनाएको छ । यहाँस्थित भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा…

छमहिने भिसाका लागि पूर्वराष्ट्रपतिको अनुरोध

 माघ १७, २०७९

रियोदिजेनेररियो, माघ १७ : ब्राजिलाका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुुरोध गर्नुभएको छ । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने…