अन्तर्राष्ट्रिय

सिरियाली शरणार्थीको निर्वासन समस्या

 माघ ०४, २०७९

त्रिपोली,माघ ४ : नयाँ वर्षको पूर्वसन्ध्यामा लेबनानको उत्तरी तटबाट यात्रा गर्ने क्रममा २३० भन्दा बढी आप्रवासी बोकेको एउटा सानो डुङ्गा बिग्रियो र डुब्न थाल्यो । सामुद्रिक गार्डले तीमध्ये धेरैलाई उद्धार…

ताइवानी महिलालाई पनि सैन्य प्रशिक्षण

 माघ ०४, २०७९

ताइपेई, माघ ४ :ताइवानले जगेडा सैनिकका रूपमा महिलालाई तैनाथ गर्न प्रशिक्षण दिने योजना घोषणा गरेको छ । पहिलो पटक महिलालाई सैन्य तालिमको व्यवस्था गरिएको र त्यो यसै वर्ष प्रारम्भ हुनेछ…

विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

 माघ ०४, २०७९

सिड्नी, माघ ४ : मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ…

हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु

 माघ ०४, २०७९

किएभ, माघ ४ : राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका…

सन् २०२२ मा म्यान्मा आगलागीबाट ९६ जनाको मृत्यु, १३९ घाइते

 माघ ०३, २०७९

याङ्गुन,माघ ३ : म्यान्मा सन् २०२२ मा भएका आगलागीका विभिन्न घटनामा परी ९६ जनाको मृत्यु हुनाका साथै १३९ जना घाइते भएका छन् । देशको अग्नि सेवा विभागले मङ्गलबार सार्वजनिक गरेको…

अफगान सेनाद्वारा कुनार प्रान्तमा ठूलो सङ्ख्यामा हतियार, गोलाबारुद बरामद

 माघ ०३, २०७९

असदाबाद,माघ ३ : अफगान सुरक्षा बलहरूले पूर्वी प्रान्त कुनारमा शृङ्खलाबद्ध कारबाहीका क्रममा ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद बरामद गरेको रक्षा मन्त्रालयका अधिकारी मौलावी सैयदुल्लाह रजवानले बताएका छन्। गत महिनामा विभिन्न…

चिनियाँ राष्ट्रपतिद्वारा समवेदना व्यक्त

 माघ ०३, २०७९

बेइजिङ, माघ ३ : चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालमा भएको विमान दुर्घटनाप्रति समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा राष्ट्रपति सीले माघ १ गते पोखरामा भएको…

भियतनामका राष्ट्रपतिद्वारा राजीनामा

 माघ ०३, २०७९

हनोइ, माघ ३ : भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले व्यक्तिगत कारणले पदत्याग गर्नुभएको सरकारी समाचार समितिले जनाएको छ । राजीनामासँगै उहाँ भियतनाम कम्युनिष्ट पार्टीको…

अल सबाबको आक्रमणमा एघार सैनिक मारिए

 माघ ०३, २०७९

नैरोबी,माघ ३ : सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज…

‘अमेरिकी विदेशमन्त्रीको स्वागत गर्छौँ’

 माघ ०३, २०७९

बेइजिङ, माघ ३ : चीनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन यही माघ २२ गतेदेखि हुन लागेको दुईदिने भ्रमणको स्वागत गर्दै भ्रमाणको व्यवस्थापनका निम्ति अमेरिकी पक्षसँग सम्पर्कमा रहेको बताएको छ । विदेश…