अन्तर्राष्ट्रिय

घाटामा रहेका श्रीलङ्काका ५२ सरकारी लगानीका व्यवसाय नाफामा

 फागुन १६, २०८०

कोलम्बो, १६ फागुन : घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएको श्रीलङ्काका अर्थमन्त्री सेहान सेमासिङ्घेले मङ्गलबार बताउनुभएको छ । एसओईले सन् २०२२ मा…

इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति

 फागुन १५, २०८०

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), १५ फागुन : अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ…

प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा

 फागुन १४, २०८०

रमल्लाह (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), १४ फागुन : गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री…

जापानको चन्द्रमा ल्यान्डर चन्द्र रातपछि भयो पुनर्जीवित

 फागुन १४, २०८०

टोक्यो, १४ फागुन : जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ । मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत…

यस वर्ष श्रीलङ्कामा पर्यटक आगमन संख्या २५ लाख नाघ्न सक्ने

 फागुन १४, २०८०

कोलम्बो, १४ फागुन : श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताउनुभएको छ । उहाँले सन् २०२४ जनवरी र फेब्रुअरीमा…

बुर्किनाको चर्चमा आक्रमणकारीद्वारा १५ उपासकको हत्या

 फागुन १४, २०८०

औगादुगु, १४ फागुन : उत्तरी बुर्किना फासोमा आइतबारको प्रार्थनासभामा एक क्याथोलिक चर्चमा भएको ‘आतङ्कवादी’ हमलामा कम्तीमा १५ व्यक्ति मारिएको र अन्य दुई जना घाइते भएको चर्चका एक वरिष्ठ अधिकारीले बताएका…

विश्व व्यापार सङ्गठनका अधिकांश सदस्यद्वारा विकासका लागि लगानी सम्झौतामा हस्ताक्षर

 फागुन १४, २०८०

अबुधाबी, १४ फागुन : विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले एक सय २० भन्दा बढी सङ्गठनका सदस्य राष्ट्रले पारदर्शितामा सुधार र कर्मचारी तन्त्र अवरोधहरू हटाएर विकासोन्मुख मुलुकहरूमा लगानीलाई सुविधाजनक बनाउने उद्देश्यले…

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २९ हजार ६ सय ६ पुग्यो, १३२ प्यालेस्टाइनी पत्रकार मारिए

 फागुन १२, २०८०

गाजा, १२ फागुन : गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । गत २४ घण्टामा इजरायली सेनाको…

रूस–युक्रेन युद्धका दुई वर्ष : युक्रेन झनै रक्षात्मक अवस्थामा

 फागुन १२, २०८०

कीएभ, युक्रेन, १२ फागुन : शनिबार रूसले युक्रेनमाथि आक्रमण गरेको दुई वर्ष पूरा भएको छ र पश्चिमा सहायताको अभावका कारण यो वर्ष युक्रेन कमजोर देखिएको छ भने रूस नयाँ लाभबाट…

भारतमा ट्याक्टर ट्रली पल्टिँदा २२ जनाको मृत्यु, १० जना घाइते

 फागुन १२, २०८०

नयाँ दिल्ली, १२ फागुन : भारतको उत्तर प्रदेशमा शनिबार ट्र्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । उक्त दुर्घटना…