अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम गर्न ‘नयाँ चरणको वार्ता’

 फागुन २१, २०८०

कायरो, २० फागुन : गाजामा युद्धविरामका लागि ‘नयाँ चरणको वार्ता’ शुरू गर्न कतार र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलसहित हमासको टोली इजिप्ट पुगेको इजिप्टको सरकारी समाचार संस्था अल–काहेरा न्यूजले आइतबार जनाएको छ…

चुनावपछि अमेरिका–चीन सम्बन्धमा सुधार आउने बेइजिङको विश्वास

 फागुन २१, २०८०

बेइजिङ, २१ फागुन : चीनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो सुकैले जिते पनि अमेरिकासँगको सम्बन्धमा सुधार आउने आशा व्यक्त गरेको छ । बेइजिङ र वासिङ्टनबिच हालैका वर्षमा प्रविधि, व्यापार, मानव…

मलावीमा भीषण बाढी : एक जनाको मृत्यु, हजारौं विस्थापित

 फागुन २०, २०८०

मलावी, २० फागुन : मलावीमा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका छन्। दुई जिल्लाहरू– मध्यक्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका…

इजिप्टले गाजामा सबैभन्दा बढी मानवीय सहायता पुर्‍याउने

 फागुन २०, २०८०

काठमाडौं, २० फागुन : इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले इजिप्टले ८० प्रतिशतभन्दा बढी मानवीय सहायता गाजामा पुर्‍याउन योगदान गरेको बताउनुभएको छ । माडबौलीले महानिर्देशक क्यु डोङयुको नेतृत्वमा एफएओको भ्रमणमा आएको प्रतिनिधिमण्डलसँगको भेटमा…

भारतले माल्दिभ्सनजिकै सैन्य शिविर स्थापना गर्दै

 फागुन २०, २०८०

नयाँदिल्ली, २० फागुन : भारतीय नौसेनाले ‘रणनीतिक रूपमा महत्वपूर्ण’ माल्दिभ्सको नजिकका टापुहरूमा सेनालाई बलियो बनाइरहेको बताएको छ । मालेले भारतीय सेनालाई घर पठाउन सुरु गर्नुभन्दा केही दिन अघि नै नयाँ शिविर खुल्ने…

गाजामा सहायता खोज्ने प्यालेस्टिनीहरुको हत्याप्रति एयु आयोगका प्रमुखद्वारा निन्दा

 फागुन १९, २०८०

अदिस अबाबा, १९ फागुन : अफ्रिकी सङ्घ (एयु) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरुको सामूहिक हत्याको “कडा निन्दा” गर्नुभएको छ ।  अध्यक्षले बिहीबार कब्जा गरेको उत्तरी…

व्यापार विवादका विषय उजागर गर्दै डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न

 फागुन १९, २०८०

अबु धाबी, १९ फागुन : कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को उच्चस्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनले ई-कमर्स र कृषि…

गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

 फागुन १९, २०८०

संयुक्त राष्ट्रसङ्घ, १९ फागुन : सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ…

समान अधिकार नपाएसम्म राष्ट्रिय सभामा गतिविधि अघि बढाउन नदिने अडानमा पीटीआई

 फागुन १९, २०८०

इस्लामाबाद, १९ फागुन : पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघिबढ्न नदिने बताउनुभएको छ । पूर्व…

अफगानिस्तानमा भारी हिमपात हुँदा १५ जनाको मृत्यु, दर्जनौं घाइते

 फागुन १९, २०८०

काबुल, १९ फागुन : अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् । बाल्ख र फार्याब प्रान्तबाट…