अन्तर्राष्ट्रिय

अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन सुरु

 चैत ०३, २०८०

नयाँदिल्ली, ३ चैत : भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ । “हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा…

आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त

 चैत ०३, २०८०

कायरो, ३ चैत : कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् । आगोले कायरोको…

ईयूले रोक्का गरेको रुसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने

 चैत ०३, २०८०

ब्रसेल्स, ३ चैत : युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ…

महिला सशक्तीकरणका लागि चीनले विशेष भूमिका खेल्ने

 चैत ०३, २०८०

संयुक्त राष्ट्रसङ्घ, ३ चैत : महिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् । मार्च २२ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा समापन…

अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी

 चैत ०३, २०८०

अस्ट्रेलिया, ३ चैत : अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ । चाल्मर्सले आर्थिक विकासका लागि…

लोकसभा निर्वाचन, २०२४ : निर्वाचन आयोगले शनिबार निर्वाचनको मिति घोषणा गर्ने

 चैत ०२, २०८०

नयाँदिल्ली, २ चैत : भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचन, २०२४ को मिति घोषणा गर्ने भएको आयोगका प्रवक्ताले बताउनुभएको छ । आयोगले केही राज्यको विधानसभाको निर्वाचनको मिति पनि घोषणा गर्न…

रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरू

 चैत ०२, २०८०

भ्लाडिभोस्तोक (रूस), २ चैत : रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान जारी छ ।  रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेदेखि मतदान…

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

 चैत ०२, २०८०

बेइजिङ, २ चैत : चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा…

सम्पूर्ण भारतीय नागरिकलाई म्यान्मा छाड्न भारतीय विदेश मन्त्रालयको आग्रह

 चैत ०२, २०८०

नयाँदिल्ली, २ चैत : म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिका बीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ । “रखाइन राज्यको अवस्था नाजुक रहेको…

आठ आप्रवासीको डुबेर मृत्यु

 चैत ०२, २०८०

इस्तानबुल, २ चैत : टर्कीको समुद्री किनारामा डुङ्गा पल्टिँदा कम्तीमा आठ आप्रवासीको डुबेर मृत्यु भएको छ । स्थानीय गभर्नरको कार्यालयले शुक्रबार दिएको जानकारी अनुसार डुङ्गा दुर्घटनामा परेका कूल १२ जनामध्ये आठ…