अन्तर्राष्ट्रिय
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
बेइजिङ, १९ फागुन : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका…
ग्रीसले आप्रवासीका आवेदन नलिने, टर्की हुँदै ग्रीस प्रवेश गर्न रोक
अंकारा, १९ फागुन : ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो ।…
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
काठमाडाैं, १९ फागुन : नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार…
तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : राष्ट्रपति
काबुल, १८ फागुन : अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताउनु भएको छ तर उहाँले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अङ्शका रुपमा रहेको हजारौँ तालिबानी विद्रोही…
मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ
क्वालालम्पुर, १८ फागुन : मलेसियामा पूर्वगृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनुभएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको…
नयाँदिल्ली हिंसामा मृतकको संख्या ४२ पुग्यो
नयाँदिल्ली, १७ फागुन : भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी…
पाकिस्तानमा रेल र बस एकापसमा ठोक्किँदा ३० को मृत्यु
इस्लामाबाद, १७ फागुन : पाकिस्तानको दक्षिण भागमा पर्ने सिन्ध प्रान्तको सक्कुर जिल्लामा रेल र बस एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ३० पुगेको शुक्रबार अबेर राति एक…
कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु
लन्डन, १७ फागुन : कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडित राजधानी तेहरानका र शुरुमा भाइरस देखिएको कुम शहरमा…
चार हजार आप्रवासी ग्रीसको टर्कीसँगको सीमा क्षेत्रमा रोकिए
एथेन्स, १७ फागुन : ग्रीसले शनिबार हजारौँ आप्रवासी शरणार्थीलाई आफ्नो सीमा पार गरी यूरोप प्रवेश गर्न रोकेको छ । ग्रीक अधिकारीहरूले टर्की हुँदै गैरकानूनी रूपमा ग्रीस जाने उनीहरूलाई रोक लगाएको…
कोरोनाको त्रासः जापानका विद्यालयमा छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध
टोकियो, १७ फागुन : प्राणघातक कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालय बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रम बन्द गरिएको छ भने…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






