अन्तर्राष्ट्रिय
कोरोना भाइरसको संक्रमणबाट इटालीमा १४८ को मृत्यु
रोम, फागुन २३ : इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ…
साउदी अर्थमन्त्री अल–टुवाइज्री बर्खास्त
रियाद, फागुन २३ : अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार…
अमेरिकी प्राइमरी, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा
क्याम्ब्रिज, २३ फागुन : डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु…
भारतमा कोरोना भाइरस ३० व्यक्तिमा संक्रमणको पुष्टि
नयाँ दिल्ली, २२ फागुन : भारतमा कोरोना भाश्इरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बिहीबारसम्म ३० पुगेको छ । प्राप्त पछिल्लो सूचनाअनुसार भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि…
संयुक्त राष्ट्रसङ्घ पूर्वमहासचिव क्वेलरको निधन
लिमा, २२ फागुन : संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव एवं पेरुका पूर्वप्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ । उहाँका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै…
विश्वभर कोरोनाको त्रास, क्यालिफोर्नियामा आपतकाल घोषणा
क्यालिफोर्निया, २२ फागुन : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा योसमेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको…
ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच सौहार्द्रपूर्ण वार्ता
वासिङ्टन, २१ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै “सौहाद्र्रपूर्ण” वार्ता भएको घोषणा गर्नुभएको छ । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि…
हङकङमा सुनको मूल्यवृद्धि
हङकङ, २१ फागुन : सुनको कारोबारका लागि निकै ख्याती कमाएको हङकङमा बुधबार प्रति टाएल सुनको मूल्य करिब एक हजार ९५१ अमेरिकी डलर (१५ हजार १६० हङकङ डलर) पुगेको छ ।…
कोरोना भाइरस संक्रमणको डरले ५४ हजार कैदी रिहा
तेहरान, इरान, २१ फागुन : इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन…
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ सय नाघ्यो
बेइजिङ, २० फागुन : कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट…






