अन्तर्राष्ट्रिय

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

 फागुन २६, २०७६

साओ पाउलो, फागुन २६ : ब्राजिलको दक्षिण पूर्वीराज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका…

रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन : वकिल

 फागुन २६, २०७६

आसुनसिओन, फागुन २६ : ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका…

‘इरान एअर’द्वारा युरोपका लागि उडान रोक्ने निर्णय

 फागुन २६, २०७६

तेहरान, फागुन २५ : इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त…

विश्वका १०१ मुलुकमा कोभिड–१९, तीन हजार ५९५ को मृत्यु

 फागुन २५, २०७६

पेरिस, फागुन २५ : विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन…

भारतीय यस बैंकका संस्थापक राना पक्राउ

 फागुन २५, २०७६

मुम्बई, फागुन २५ : भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै…

कोरोना त्रास : इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

 फागुन २५, २०७६

रोम, फागुन २५ : इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम…

सिरियाको राजधानीमा उच्च इरानी कमाण्डर मारिए

 फागुन २४, २०७६

दमास्कस, फागुन २४ : इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी…

कोरोना भाइरसको संक्रमणले इटलीमा १९७ को मृत्यु

 फागुन २४, २०७६

रोम, फागुन २४ :  इटलीमा नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत २४ घण्टामा थप ४९ भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यससँगै इटलीमा यस घातक भाइरसको…

विश्वभर कोरोना संक्रमित एक लाख बढी, तीन हजार ५ सयको मृत्यु

 फागुन २४, २०७६

वासिंटन, फागुन २४ (रासस/एएफपी) : विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका संक्रमितको संख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले…

अफगानिस्तानमा भीडमा गोली प्रहार, ३१ को मृत्यु, ५५ घाइते

 फागुन २३, २०७६

कावुल फागुन २४ : अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।…