अन्तर्राष्ट्रिय
प्रिमियर लिगमा कोरोनाको प्रभाव : आर्सनल–सिटीबीचको खेल स्थगित
लन्डन, २८ फागुन : इङ्लिस प्रिमियर लिगका प्रमुख दुई टिम आर्सनल र म्यान्चेस्टर सिटी फुटबल क्लबबीच यही बुधबार हुने खेल कोरोना भाइरसका कारण स्थगित भएको छ । आर्सनलका खेलाडीहरु पूर्व…
बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण, जापानमा ३१ र दक्षिण कोरियामा ६१ को मृत्यु
लण्डन, फागुन २८ : बेलायतका स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उहाँलाई के…
ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु
साओ पाउलो, फागुन २६ : ब्राजिलको दक्षिण पूर्वीराज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका…
रोनाल्डिन्होलाई आफ्नो राहदानी नक्कली भन्ने थाहै थिएन : वकिल
आसुनसिओन, फागुन २६ : ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उहाँका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गर्नु भएको छ । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका…
‘इरान एअर’द्वारा युरोपका लागि उडान रोक्ने निर्णय
तेहरान, फागुन २५ : इरानी वायुसेवा प्रदायक ‘इरान एअर’ले अर्को सूचना नहुँदासम्मका लागि युरोपका लागि उडानहरू नगर्ने आइतबार घोषणा गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण भइरहेको समय इरानले उक्त…
विश्वका १०१ मुलुकमा कोभिड–१९, तीन हजार ५९५ को मृत्यु
पेरिस, फागुन २५ : विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन…
भारतीय यस बैंकका संस्थापक राना पक्राउ
मुम्बई, फागुन २५ : भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै…
कोरोना त्रास : इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
रोम, फागुन २५ : इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम…
सिरियाको राजधानीमा उच्च इरानी कमाण्डर मारिए
दमास्कस, फागुन २४ : इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी…
कोरोना भाइरसको संक्रमणले इटलीमा १९७ को मृत्यु
रोम, फागुन २४ : इटलीमा नयाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत २४ घण्टामा थप ४९ भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यससँगै इटलीमा यस घातक भाइरसको…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






