स्थानीय चुनाव २०७९

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत…

प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे सांसदको जिज्ञासा

 बैशाख १२, २०८०

काठमाडौँ, १२ वैशाख : सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणबारे जिज्ञासा राख्नाका साथै शिक्षक र सुरक्षाकर्मीको रोकिएको पारिश्रमिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक,…

प्रतिनिधिसभाको विशेष समयमा जनजीविकाका सवाल

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाको विशेष समयमा बोल्नुहुने सांसदहरुले जनजीविकाका सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद प्रेम सुवालले राष्ट्रिय परिचयपत्र निर्माण गर्दा भएको भ्रष्टाचारका विषयमा अख्तियार पनि मौन…

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : सांसद बर्तौला

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : नेकपा एमाले का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई…

संसद् डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण…

राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

 बैशाख ०६, २०८०

काठमाडौँ, ६ वैशाख : प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण…

अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो संसद् अधिवेशन

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा…

वार्षिक प्रतिवेदन पेस

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय सूचना…

एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

 बैशाख ०५, २०८०

काठमाडौँ, ५ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद…