स्थानीय चुनाव २०७९
शान्ति सुरक्षाको व्यवस्था चुस्त बनाउन एमालेको माग
काठमाडौँ, १५ वैशाख : नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त बनाउन सरकारसँग माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले पार्टीका अध्यक्ष…
‘विकास बजेट कटौती नगरियोस्’
काठमाडौँ, १५ वैशाख : प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा ९माओवादी०का अयोग्य…
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
काठमाडौँ, १५ वैशाख : नेकपा एमालेले तत्कालीन नेकपा माओवादीका अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको…
रास्वपाका दुई सांसदको शपथ
काठमाडौँ, १५ वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज…
उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौँ, १५ वैशाख : यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ । चितवन- बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव,…
के खारेज होला त वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सांसद पद ?
काठमाडौं, १४ वैशाख : वामदेव गौतमको राष्ट्रिय सभा सदस्यको योग्यतामाथि प्रश्न उठाएर दायर भएको रिटमा सर्वोच्च्च अदालतले बहस नोट मागेको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि बहस नोट…
राष्ट्रियसभा बैठक स-यो
काठमाडौँ, १४ वैशाख : राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको…
संसद् अधिवेशन अन्त्य गर्नेबारेमा छलफल
काठमाडौं, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा संसद् अधिवेशन…
राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग
काठमाडौँ, १३ वैशाख : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ । बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा…
बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव
काठमाडौँ, १२ वैशाख : नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिनुभएको छ । आगामी बजेटमा समेट्नुपर्ने…
लोकप्रिय
दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड
साउन २०, २०८२
बुटवल–नारायणगढ सडक सञ्चालनमा आउन सकेन
साउन २१, २०८२
सप्तकोशी नदीमा पानीको वहाव उच्च
साउन २०, २०८२