स्थानीय चुनाव २०७९
प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल
सुदूरपश्चिम, वैशाख २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गर्नुभएको छ ।…
आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने
काठमाडौँ, वैशाख २९ : स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले…
रसुवामा स्थानीय निर्वाचनमा २५५ कर्मचारी
रसुवा, वैशाख २९ : स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा सबै खाले तयारी पूरा भएको छ । जिल्लाका ३४ मतदानस्थलका ५१ मतदान केन्द्रमा तयारी पूरा गरिएको हो । मतदान सम्पन्न…
३२ महिलालाई मतदान अधिकृतको जिम्मा
दमौली, वैशाख २९ : भोलि हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको छ । जिल्लाका विभिन्न स्थानीय तहका मतदान केन्द्रमा ३२ महिलालाई मतदान अधिकृतको जिम्मेवारी…
कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ, वैशाख २९ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट…
धनुषामा निर्वाचन तयारी पूरा
धनुषा, वैशाख २९ : भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री…
मौन अवधिका लागि अनुगमन प्रभावकारी
गण्डकी, वैशाख २९ : भोलि हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लामा मौन अवधिको अनुगमन प्रभावकारी बनाइएको छ । सो अवधिमा निर्वाचन अचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने गतिविधि नहोस् भन्दै…
कञ्चनपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा
कञ्चनपुर, वैशाख २९ : कञ्चनपुरमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी विभिन्न मतदान केन्द्रमा पुगेका छन् ।महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट…
कालीकोटमा ५९५ कर्मचारी खटिए
मान्म, वैशाख २९ : भोलि हुने स्थानीय तहका निर्वाचनका लागि कालीकोटमा ५९५ कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाको नौ वटै स्थानीय तहमा मतदान अधिकृत तथा निर्वाचन सामग्रीसहित कर्मचारी खटिएका हुन्…
बाग्लुङमा मतगणनास्थलको तयारी पूरा
गलकोट, वैशाख २९ : बागलुङमा सुरक्षित तरिकाले मतगणना गर्न मतगणनास्थलको तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरी मतगणनास्थल निर्माण…
लोकप्रिय
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने
भदौ ३१, २०८२
मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको शपथ
भदौ ३०, २०८२
सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै
भदौ २९, २०८२
सम्मानित नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख
१५ घण्टा अगाडि