स्थानीय चुनाव २०७९
भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो
भादगाउँ, वैशाख ३० : भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको…
बारामा ५५ प्रतिशत मतदान
कलैया, वैशाख ३० : बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । बारागढी…
बर्दियामा ४७ प्रतिशत बढी मत खस्यो
बर्दिया, वैशााख ३० : बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताउनुुभयो । मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भीडभाड भएको उहाँले…
दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान
काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सिपुर…
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे मतदान केन्द्रमा
काठमाडौं, वैशाख ३० : शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौंका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । शुक्रबारदेखि…
शुक्रबार साँझबाट मतगणना सुरु हुने
काठमाडौं, वैशाख ३० : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा…
मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन अन्तर्गत प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार हालसम्म ३५ प्रतशित मतदान भएको छ । आयोगले शुक्रबार बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म त्यति मत…
प्रधानमन्त्री देउवाद्वारा असिग्राम मतदान केन्द्रमा मतदान
डडेल्धुरा, वैशाख ३० : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएकाे छ । स्थानीय तहको निर्वाचन हुँदैन भनेर प्रतिपक्षी नेताद्वारा हल्ला फिजाइए पनि निर्धारित समयमै निर्वाचन भएकाे बताउनुभएकाे हाे । डडेल्धुरा…
स्थानीय तह निर्वाचनका लागि मतदान सुरु
काठमाडौँ, वैशाख ३० : सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार…
मतपत्र च्यात्न नदिन विशेष सुरक्षा
काठमाडौं, बैशाख ३० : चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन…






