स्थानीय चुनाव २०७९

कैलालीका केही पालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९

टीकापुर, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने…

काभ्रेमा केही पालिकामा गणना सुरु

 बैशाख ३१, २०७९

बनेपा, वैशाख ३१ : शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ ।…

रसुवामा मतगणना सुरू

 बैशाख ३१, २०७९

रसुवा, वैशाख ३१ : शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना सुरू भएको…

चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

 बैशाख ३१, २०७९

ललितपुर, वैशाख ३१ : जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ । ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको…

ताप्लेजुङमा मतगणना सुरु

 बैशाख ३१, २०७९

फुङ्लिङ, वैशाख ३१ : शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा…

लालझाडी–६ मा कांग्रेसका जोशी विजयी

 बैशाख ३१, २०७९

कञ्चनपुर, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना…

तनहुँमा मतगणना सुरु

 बैशाख ३१, २०७९

दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको…

गोकर्णेश्वरमा मतगणना सुरु

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले…

पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

 बैशाख ३१, २०७९

गण्डकी, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ ।मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७:३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका…

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

 बैशाख ३१, २०७९

त्रिशूली, वैशाख ३१ : नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को…