समाचार
जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण
काठमाडौँ, चैत ७ : नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज…
कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल…
सरकारले सुपथ मूल्य पसल खोल्ने
काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने…
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु
महोत्तरी, चैत ७ : महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–८ कटैया गाउँमा गएराति ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–८ बस्ने मसलाद्दीन अन्सारीका छोरा १४ वर्षीय मञ्जर…
पैसा नदिएको रिसमा बालकको हत्या
रुपन्देही, चैत ७ : पैसा नदिएको रिसमा बालकको हत्या रुपन्देहीको ओमसतीया गाउँपालिकामा एक बालकको हत्या भएको छ । ओमसतीया–५ धान्सीका १० वर्षीय बालक आकाश हरिजनको इँटाले टाउकोमा प्रहार गरी हत्या…
प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु
झिमरुक, चैत ७ : प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै…
संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली
काठमाडौं, चैत ७ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…
वीरगञ्ज कारागार उच्च जोखिममा
वीरगन्ज, चैत ७ : सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने…
नमाज पढ्ने कार्यक्रम स्थगित
काठमाडौं, चैत ७ : सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा…
आगलागीबाट दुई करोडको क्षति
काठमाडौँ, चैत ७ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का…






