समाचार
चेतना फैल्याउँदै उपत्यकाका सफाइ अभियानकर्मी
काठमाडौँ, चैत ८ : कोरोना (कोभिड–१९) बाट बच्न वाग्मती सफाइ महाअभियानले सिनामङ्गल क्षेत्रमा ३५८औँ हप्ताको सफाइ गरेको छ । पूर्वसचिव किशोर थापाको नेतृत्वमा करिब १०० जनाभन्दा बढी अभियानकर्मी वाग्मती किनारमा…
कोरोना भाइरस संक्रमित नर्भिक अस्पतालमा हालसम्म फेला परेकाे छैन
काठमाडौं, चैत ८ : नर्भिक अस्पतालले आफ्नो अस्पतालमा हालसम्म कोरोना भाइरसका कुनै पनि विरामी फेला नपरेको बताएको छ । शनिबार विहानैदेखि फेसबुकलगायतका सामाजिक सञ्चालमा नर्भिक अस्पतालमा आठजना विरामीमा कोभिड–१९ भेटिएको…
नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा
काठमाडौँ, चैत ८ : विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले…
पैदलयात्रुलाई मास्क वितरण
काठमाडौं, चैत ८ : काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापीरूपमा…
कालोबजारी गर्ने दुई पक्राउ
मेलम्ची, चैत ८ : सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको…
कोभिड–१९ बारे जानकारी दिन कामपाको सहायता कक्ष
काठमाडौं, ८ चैत : काठमाडौँ महानगरपालिकाले कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रियसभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस सङ्क्रमणको शङ्का लागेर,…
ट्रकको ठक्करबाट एकको मृत्यु
राजविराज, चैत ८ : पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३०…
खाद्य संस्थानद्वारा सहुलियत पसल सञ्चालन
सुर्खेत, ८ चैत : कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट…
जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न माग
काठमाडौँ, चैत ८ : दलित गैरसरकारी संस्था महासङ्घले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नुपर्ने माग गरेको छ । ५५औँ जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा महासङ्घले आज प्रेस विज्ञप्ति…
नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा
काठमाडौँ, चैत ८ : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गर्नुभएको छ । सन्देशमा…






