समाचार

फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

 साउन ०१, २०७७

सिन्धुपाल्चोक, साउन १ : गए राति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता भएका छन् । राति…

रोकिएन नदीजन्य पदार्थको अवैध निकासी

 असार ३१, २०७७

लम्की, असार ३१ : कैलालीका विभिन्न नदीबाट नदीजन्य पदार्थ निकासीमा रोक लगाइए पनि अवैध रूपमा उत्खनन रोकिएको छैन । वर्षात्को समयमा तीन महिनाका लागि नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकासीमा रोक…

सोती घटना : बाँकी पाँच जना पुर्पक्षका लागि कारागार चलान

 असार ३१, २०७७

रुकुमपश्चिम, असार ३१ : सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरूलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।…

पच्चीस किलो चाँदीको गहनासहित दुईजना पक्राउ

 असार ३१, २०७७

बारा, असार ३१ : बारामा २५ किलो चाँदीको गहनासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–५ बस्ने ३२ वर्षीय इन्द्रदेव यादव र प्रसौनी गाउँपालिका वडा नम्बर–६…

बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

 असार ३१, २०७७

कास्की, असार ३१ : बलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बुधबार पक्राउ पर्नुभएको छ । लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित…

दुई अध्यक्षबीचको वार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने

 असार ३१, २०७७

काठमाडौं, असार ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राख्नुभएको आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको…

पत्रकारका लागि आपतकालीन राहत कोष

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।  कोभिड १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा…

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी…

कोरोनाका गम्भीर बिरामीलाई संक्रमणमुक्त भएका व्यक्तिको ‘प्लाज्मा’ दिने तयारी

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : सरकारले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई सङ्क्रमण मुक्त भएका व्यक्तिको ‘कन्भालेसेन्ट प्लाज्मा’ दिएर उपचार गर्ने तयारी गरेको छ । यसका लागि नेपाल सरकार मातहतको स्वास्थ्य अनुसन्धान…

पहिराेमा बेपत्ता भएका ११ जना दुई दिन खोज्दा पनि भेटिएन

 असार ३०, २०७७

सङ्खुवासभा, असार ३० : असार २७ गते राति सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा नाै घर पहिराले बगाउँदा ११ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई दिनसम्म…

लोकप्रिय