समाचार
अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने
काठमाडौँ, साउन २ : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र…
सुनसरीमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई घाइते
इनरुवा, साउन २ : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना…
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन
चौतारा, साउन २ : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो…
पुनस्र्थापनाको पर्खाइमा मुक्त कमैया
धनगढी, साउन २ : कमैया मुक्तिको दुई दशक पुगे पनि सम्पूर्ण मुक्त कमैयाको अझै पुनस्र्थापना हुन सकेको छैन । विगतमा भएको उदासीनता र नयाँ संरचनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै पनि…
नेपाल टेलिकमको सर्भर ह्याक गर्ने सरकारी कर्मचारी पक्राउ
काठमाडौँ, साउन १ : नेपाल टेलिकमको मोबाईल एपको सर्भर ह्याक गर्नेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल…
साउने सङ्क्रान्ति राँका बाल्दै, लुतो फाल्दै मनाइयो
खलङ्गा, साउन १ : जुम्लामा परापूर्वकालदेखि मनाउँदै आएको साउने सङ्क्रान्ति राँका बालेर मनाइएको छ । स्थानीयले घरको छत, आँगन र ओटालोमा राँका बाल्दै सङ्क्रान्ति मनाएका हुन् । उनीहरूले परम्परागत रुपमा राँका…
सैनिक प्रवक्ताको जिम्मेवारी पौडेलले सम्हाल्दै
काठमाडौँ, साउन १ : नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय प्रमुख एवं सैनिक प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त हुनुभएको छ । उहाँले शुक्रबारबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुनेछ । वर्तमान प्रवक्ता…
सार्वजनिक यातायात सञ्चालनमा सरकारले सहयोग गर्ने
काठमाडौँ, साउन १ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यातायात व्यवसायी र मजदुर सङ्गठनका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा कुरा…
कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
काठमाडौं, साउन १ : आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र…
नेकपाका तीन नेताबीचको वार्ता सम्पन्न
काठमाडौँ, साउन १ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित विषय सल्टाउन दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ ।…






