समाचार

नयाँ १६७ सङ्क्रमित थपिए, कुल सङ्क्रमित १७ हजार ३४४

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९…

उपत्यकाभित्र साझाले सुरु ग-याे सेवा

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । आजदेखि साझा यातायातले बस सेवा शुरु गरेको छ । काठमाडौँ उपत्यकाभित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा…

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ सय नाघ्यो

 साउन ०१, २०७७

सुर्खेत, साउन १ : कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ ।…

उत्पादनलाई धितो मानेर ऋण दिन माग

 साउन ०१, २०७७

विराटनगर, साउन १ : विराटनगरका उद्योगी, व्यवसायीले नगद तरलता अभाव हुन नदिन उद्योगबाट उत्पादित वस्तुलाई नै धितो मानेर कर्जा उपलब्ध गराउने व्यवस्था आवश्यक रहेको सुझाव दिएका छन् । नेपाल राष्ट्र बैङ्कको…

उद्योगमैत्री नीति ल्याउन माग

 साउन ०१, २०७७

भैरहवा, साउन १ : रुपन्देहीका उद्योगी, व्यवसायीले कोभिड–१९ र लामो समयको बन्दाबन्दीले उद्योग क्षेत्रमा गम्भीर प्रभाव पारेको भन्दै उद्योगलाई बचाइ राख्न उद्योगमैत्री मौद्रिक नीति ल्याउन माग गरेका छन् । नेपाल राष्ट्र…

घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

 साउन ०१, २०७७

बलेवा, साउन १ : बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ…

महाकविको घर सङ्ग्रहालय बनाइने

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ सङ्ग्रहालयका रूपमा निर्माण हुने भएको छ । काठमाडौँको डिल्लीबजारस्थित ‘कविकुञ्ज’ लाई सङ्ग्रहालयका रूपमा निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण…

आजबाट शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द

 साउन ०१, २०७७

काठमाडौँ, साउन १ : आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन…

एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

 साउन ०१, २०७७

काठमाडौँ, असार ३१ : मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् । पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…

भरतपुर विमानस्थल विस्तारका लागि ब्यारेक हटाउने सहमति

 साउन ०१, २०७७

भरतपुर, साउन १ : भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाको ब्यारेक स्थानान्तरण गर्ने सहमति जुटेको छ । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिकतर्फको क्षेत्रीय विमानस्थल बनाउने गरी गुरुयोजना अगाडि सारिरहेका बेला…

लोकप्रिय