समाचार
निजी विद्यालयमा अनलाइन कक्षा पुनः सञ्चालन
काठमाडौँ, साउन ८ : सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन…
रातो मत्स्येन्द्रनाथको रथयात्रा हुने
ललितपुर, साउन ८ : रातो मत्स्येन्द्रनाथको रथयात्रा साउन १० गते तोकिएको छ । ज्योतिषीले यो दिन रथारोहण उपयुक्त हुने ठहर गरेका छन् । रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्धारित समयमा सम्पन्न हुन नसकेका…
कक्षा १२ को परीक्षा असोज पहिलो साता
काठमाडौँ, साउन ८ : सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने…
पृथ्वी राजमार्ग अझै अवरुद्ध
धादिङ, साउन ७ : अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेकाे छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको…
सामाजिक सुरक्षा भत्ता घरमै वितरण
बारा, साउन ८ : सामाजिक सुरक्षा भत्ता बुझ्न आउन नसक्नेका लागि बैङ्कका कर्मचारी घरमै पुगेर सेवा दिन थालेका छन् । बाराको महागढीमाई नगरपालिकामा सामाजिक सुरक्षाबापतको रकम लिन बैङ्कसम्म आउन नसक्ने एकल…
वर्षा घट्ने सम्भावना
काठमाडौँ, साउन ८ : मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागबाट नेपालको दक्षिणतर्फ सरे पनि देशभर बदली र वर्षा कायमै छ तर पूर्र्वी भेगमा न्यून चापीय रेखा नेपाल नजिक नै रहेको छ ।…
कुलेखानीमा पानीको सतह बढ्यो
हेटौँडा, साउन ८ : लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५.३६ मिटर…
मुद्दाको म्याद हदम्याद भदौ १ बाट लागू हुने
काठमाडौँ, साउन ८ : कोरोना भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु…
राहत वितरणमा एकद्वार प्रणाली
काठमाडौँ, साउन ८ : गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी…
दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह
कञ्चनपुर, साउन ७ : भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
१५ घण्टा अगाडि
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
१० घण्टा अगाडि
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
६ घण्टा अगाडि
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
२१ घण्टा अगाडि






