समाचार

४५ घरधनीले दिए घरभाडा छुट

 साउन ०८, २०७७

टीकापुर, साउन ७ : कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार…

पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

 साउन ०८, २०७७

गण्डकी, साउन ७ : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ । सार्वजनिक सवारी…

एकैदिन १६ अन्तराष्ट्रिय उडान

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज एकैदिन १६ वटा आन्तरिक उडानका जहाज आवतजावत गरेका छन् । आन्तरिकतर्फ यो बन्दाबन्दी शुरु भएयताकै सबैभन्दा बढी चार्टर्ड उडान हो । यसअघि…

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । आज ट्वीट गर्दै उहाँले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम…

अदालतको बन्दाबन्दी भदौ १ पछि पूर्णरूपमा हट्ने

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : कोरानो भाइरसविरुद्ध चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी औपचारिक रूपमा मङ्गलबार रातिदेखि अन्त्य भएको घोषणा गरिए पनि न्यायालयका मुद्दाको म्याद हदम्यादको समय भदौ १ गतेबाट नै सुरु…

सुनकोशी र तामाकोशी आसपासका बस्तीमा सुरक्षित रहन आग्रह

 साउन ०७, २०७७

रामेछाप, साउन ७ : लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।…

चितवनका दुई नदीमा पाँच शव फेला परे

 साउन ०७, २०७७

चितवन, साउन ७ : जिल्लामा रहेका दुई ठूला नदीमा आज पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी नदीमा चार जनाको र राप्ती नदीमा एक जनाको…

बन्दाबन्दी सकिए पनि सीमा नखोल्न दबाव

 साउन ०७, २०७७

नेपालगञ्ज, साउन ७ : कोभिड-१९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सिमानालाई अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव…

राजविराज नगर क्षेत्रमा निषेधाज्ञा, अस्पतालको थप दुई कर्मचारीसहित १४ सङ्क्रमित

 साउन ०७, २०७७

राजविराज, साउन ७ : कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण तीव्र रुपमा फैलिएपछि राजविराज नगर क्षेत्रमा निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । भोलि बिहीबार बिहान ५ बजेदेखि लागू हुने गरी…

पृथ्वी राजमार्ग अझै अवरुद्ध

 साउन ०७, २०७७

धादिङ, साउन ७ : अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेकाे छैन । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको…