समाचार

रामेछापमा जिप दुर्घटना, ३० जना घाइते

 चैत १८, २०७६

रामेछाप, चैत १८ : रामेछापको खांडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार काठमाडौंबाट रामेछापको…

सरकारको कदमको परिसङ्घद्वारा स्वागत

 चैत १७, २०७६

काठमाडौँ, १७ चैत : नेपाल उद्योग परिसङ्घले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै परिसङ्घले…

लक डाउनमा पनि भारतीय मजदुर नेपालमा आएर घर बनाउँदै

 चैत १७, २०७६

बिर्तामोड, चैत १७ : विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित…

भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

 चैत १७, २०७६

ललितपुर, चैत १७ : वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०. ३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर…

एक हजार पर्यटक तथा पथप्रदर्शकको उद्धार

 चैत १७, २०७६

काठमाडौं, चैत १७ : एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ । एक साताका अवधिमा उद्धार गरिएको नेपाल…

राहत लिएर आश्रममा डिआइजी पोखरेल

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौँले राहत सहयोगको अभियान थालेको छ । कार्यालयका…

प्रदेश विपत् व्यवस्थापन कोषमा ५० करोड रकम विनियोजन

 चैत १७, २०७६

हेटौँडा, चैत १७ : वाग्मती प्रदेश सरकारले प्रदेश विपत् व्यवस्थापन कोषमा रु ५० करोड रकम विनियोजित गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मती प्रदेशमा कोरोना भाइरस प्रकोपलाई…

राधेराधेको १७ तले भवन अब खाद्यान्न भण्डार

 चैत १७, २०७६

भक्तपुर, चैत १७ : कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।…

सर्वदलीय विपत् कोषबाट भरतपुर अस्पताललाई ५० सेट पिपिई

 चैत १७, २०७६

चितवन, चैत १७ : सर्वदलीय विपत् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलब्ध गराएको छ । राहत कोषको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार,…

कोरोनाविरुद्ध एक करोडको कोष स्थापना

 चैत १७, २०७६

जलेश्वर, चैत १७ : विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि कोरोनाविरुद्ध महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ । सोनमा…