समाचार

स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

 चैत १८, २०७६

घोराही, चैत १८ : घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत एक स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा एक सरकारी कर्मचारीलाई पक्राउ गरिएको छ । केही दिन पहिले कोरोना संक्रमण हुन सक्ने भन्दै…

राष्ट्रिय औद्योगिक सर्वेक्षण स्थगित

 चैत १८, २०७६

हेटौँडा, चैत १८ : कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक…

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

 चैत १८, २०७६

बाँके, चैत १८ : कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा…

स्पेनमा कोरोना संक्रमित नेपालीसँग निरन्तर सम्पर्कमा छौं : दूतावास

 चैत १८, २०७६

काठमाडौ, चैत १८ : स्पेनमा रहेको नेपाली राजदुतावासले स्पेनमा रहेका नेपालीलाई सरकारले लागु गरेका तथा विश्व स्वास्थ्य संगठनले सुझाएका तरिकाहरु अबलम्बन गर्न अनुरोध गरेको छ । दूतावासले  सोमवार एक सन्देश…

कीर्तिपुरमा ५०० क्षमताको क्वारेन्टाइन

 चैत १८, २०७६

कीर्तिपुर, १८ चैत : कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका १० वटा वडामा क्यारेन्टाइन बनाइएको नगरपालिकाका…

खाद्य उद्योगमा आगलागी, करिव २ करोड क्षति

 चैत १८, २०७६

चितवन, चैत १८ : भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव २ करोड बराबरको क्षति भएको छ । आगो नियन्त्रणमा आइसकेको…

पाटन अस्पतालमा मृत्यु भएका विरामी कोरोना संक्रमित नभएको पुष्टि

 चैत १८, २०७६

काठमाडौं, चैत १८ : पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको…

चितुवाको आक्रमणबाट वृद्धा महिला घाईते

 चैत १८, २०७६

तनहुँ, चैत १८ : मङ्गलबार विहान चितुवाको आक्रमणबाट तनहुँमा एक महिला सख्त घाईते हुनु भएको छ । व्यास नगरपालिका–१० परेवाडाँडाकी ६५ वर्षिया रविना थापालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख…

बोलेरो दुर्घटना, दुईको मृत्यु २८ घाइते

 चैत १८, २०७६

काभ्रेपलाञ्चोक, चैत १८ : भक्तपुरको सूर्यविनायकवाट रामेछापको दोरम्बा गाँउपालिकाजाँदै गरेको यात्रुबाहक सिंगल क्याप बोलेरो रामेछापको खाँडादेवीमा दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । भक्तपुरबाट…

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

 चैत १८, २०७६

भक्तपुर, चैत १८ : मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक…